काठमाडौं। ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) को २९औं साधारणसभा आइतबार नेपा: वेङ्क्वेट, खुसिबुँमा सम्पन्न भयो । प्रमुख अतिथि बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको सो सभामा २०७२ सालको भूकम्पमा परि रक्तदान गर्दागर्दै दिवंगत हुनुभएका रक्तदातालगायतका ज्ञात अज्ञात रक्तदाताहरूप्रति श्रद्धाञ्जली स्वरूप एक मिनेट मौनधारण गरिएको थियो […]
काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा सहभागी हुन देशविदेशबाट प्रतिनिधि, शुभचिन्तक, नेता कार्यकर्ता र पाहुनाहरु काठमाडौं आएका छन् । आइतबार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ भने सोमबारदेखि बन्दसत्र सुरु भएको छ । कांग्रेसले महाधिवेशनमा सहभागी हुनका लागि भारत, चीन, बेलायत, अमेरिका, बंगलादेश लगायत मुलुकका विचार […]
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका-११ स्थित थापा पोलिक्लिनिकमा उपचारका क्रममा महिला बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनाको छानबिन गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय समिति गठन गरेको छ। असोज १७ गते भएको घटनाबारे अनलाइन उजुरी परेपछि अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न समिति गठन गरिएको परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक […]
मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका विभिन्न निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालनका लागि नर्वेजियन […]
Nepal’s cricket team now faces another major challenge after winning the ACC Premier Cup — performing strongly in the final series of the ICC World Cup League