काठमाडौं, ७ चैत्र । आइसीसी विश्वकप लिग टु क्रिकेट अन्तर्गतको खेलमा नेपाल युएईसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनायो । जवाफमा नेपालले ३५.१ ओभरमा अलआउट हुँदै १०३ रन बनायो । नेपाली ब्याट्स्म्यानहरु युएईका बलरहरु […]