काठमाडौँ। नेपालमा क्यान्सर रोगको नयाँ बिरामी थपिने ग्राफ दिनप्रतिदिन उकालो लागिरहेकाले यस रोग विरुद्धको अभियान अझ सशक्त र प्रभावकारी ढंगबाट अगाडी बढाइनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् । नेपाल अर्बुद रोग निवारण संस्था (एनसिआरएस) को ४४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले अबको जेनजी पुस्ता यो अभियानमा जोडिएर देशभर क्यान्सर विरुद्धको […]
मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण उपचार सेवाका लागि प्रदेश सरकार र काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतालबीच ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत उपचार सहुलियतसम्बन्धी सम्झौता भएको छ । आज प्रदेश राजधानी हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य […]
त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ।
शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन्।