काठमाडौँ– निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुगेको छ । आयोगले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगमा थप तीन दल दर्ता भएको र हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको जानकारी दिएको हो । त्यस्तै स्थानीय तह निर्वाचन प्रयोजनका लागी सूचना प्रकाशित भए बमोजिम हालसम्म विभिन्न १० वटा दल राजनीतिक दलहरुले निर्वाचनमा भाग […]