काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत गरेको छ। पार्टी सचिवालयको आज (शुक्रबार) बसेको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। मनोनीत भएकाहरूमा समीक्षा बास्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, विमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, विमल तामाङ, […]
काठमाडौँ। आईसीटी अवार्डको १०औँ संस्करणको ग्रान्डफिनाले सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रविधिमार्फत पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका छन्। कार्यक्रममा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिने संयोजक राजन लम्सालले जानकारी दिएका छन्। उनका अनुसार फिनालेमा सूचना तथा प्रविधि क्षेत्रका उत्कृष्ट संस्था, उद्यम, नवप्रवर्तनकर्ता र व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले नेपालभित्र १६ र […]
अध्यक्ष ओलीले पार्टीको ११औँ महाधिवेशन भव्यता र हरेक कोणबाट सफल भएको दाबी गर्दै पार्टीभित्र समय समयमा केही समस्या देखिए पनि आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्नेमा सबै सचेत रहनुपर्नेमा जोड दिए।
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा थुनिएका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न बिहीबार दिएको आदेशप्रति सम्मान जनाएको छ । शुक्रबार जारी विज्ञप्तिमा पार्टीले विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू हाल यथावत् रहे पनि ती तत्कालीन निरंकुश […]