प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताउनुभयो । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले […]

सम्बन्धित सामग्री

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गर्नुभएको छ । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

पहिलेकै झगडासँग जोडिएकाले ढोलाहिटी घटना भएको हो : प्रहरी महानिरीक्षक कुँवर

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ललितपुरको ढोलाहिटी घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।  प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति आजको बैठकमा सांसदहरूले संघीय राजधानीको मुटुमा यति ठूलो घटना भएको भन्दै जवाफ मागेका थिए...

एसपी बढुवामा प्रहरी महानिरीक्षक कुँवर मौन

काठमाडौं  । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) पदमा १२ प्रतिस्पर्धी भएपछि बढुवा प्रक्रिया लम्बिएको छ। न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको जनाइएको छ । प्रचण्ड–ओलिको पुर्व पिएसोका कारण सकस अहिले नेपाल प्रहरीमा प्रहरी उपरीक्षक रिक्त संख्या सात जना हो तर यो बढुवामा १२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) […] The post एसपी बढुवामा प्रहरी महानिरीक्षक कुँवर मौन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौं– प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोलीसमेत स्वदेश फिर्ता भएको हो ।  उक्त टोलीलाई […]

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक अष्ट्रिया प्रस्थान

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन अष्ट्रिया प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख …

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

। प्रहरी महानिरीक्षक बसन्त कुँवर स्वदेश फिर्ता हुनुभएको छ । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना भएको ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी भएर प्रहरी महानिरीक्षक कुँवर आज (शनिबार) स्वदेश फिर्ता हुनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सिंगापुरबाट स्वदेश फर्कनुभएको छ । महानिरीक्षक कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा यही जेठ २४ देखि २६ गतेसम्म संचालन भएको ‘१८औं हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी भई आज (आइतबार) स्वदेश फर्कनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक […]

यसरी चिनिन्छन् नवनियुक्त आइजिपी कुँवर

प्रहरी महानिरीक्षक कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।...