जनकपुरधाम – सिरहाको कल्याणपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। नगरपालिकाको मेयरमा एमालेका रामपुकार साह तेली निर्वाचित भएका हुन्। उनले ५ हजार ८८३ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मनाथ यादव ५ हजार ३५३ मत ल्याएका छन्। यस्तै, उपप्रमुखमा एमालेकी रेखाकुमारी यादव ५ हजार ७३३ मत ल्याएर निर्वाचित भइन् […]