केन्द्रीय अस्पतालमै छैनन् आवश्यक स्वास्थ्य जनशक्ति

कान्ति बाल अस्पताल बालबालिकाको उपचारका लागि केन्द्रीय अस्पताल मानिन्छ । तर, यो अस्पतालमा पनि जनशक्ति अभावका कारण दैनिक सेवा लिन तीनदेखि चार घन्टासम्म लाइन बस्नुपर्ने बाध्यता छ । हाल तीन सय ५२...

सम्बन्धित सामग्री

स्वास्थ्यमा प्रणालीगत सुधार आवश्यक

स्वास्थ्यको मुख्य आधार स्तम्भको रुपमा स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य शिक्षा, स्वास्थ्य जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक पूर्वाधार हुन्। यी सबै आधार स्तम्भलाई एक–एक गरेर हेर्ने हो भने सबैमा समस्या देखिन्छ। सबैलाई प्राथमिकता नदिने हो भने स्वास्थ्य क्षेत्रमा समस्या सधैँ रहिरहन्छ। यसले स्वास्थ्यका सूचकमा पनि असर गर्छ। यी सबै एकआपसमा जोडिएका विषय हुन्।

नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण सार्वजनिक, के छ उत्पादन र आवश्यकताको अवस्था?

आयोगले अगामी दिनमा आवश्यक पर्ने जनशक्ति र हालको उत्पादनको अवस्था तुलना समेत गरेको छ। जसअनुसार हाल उत्पादित कुल स्वास्थ्य जनशक्ति २ लाख ५६ हजार ५९७ रहेको र कार्यरत २ लाख ११ हजार ९७७ रहेको छ।

आठ वर्षमा साढे ३ लाख स्वास्थ्य जनशक्ति आवश्यक: आयोग

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे २ लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो।

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने

सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने छलफल सुरु भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेपछि प्रतिष्ठान बनाउने विषयमा छलफल सुरु भएको हो।प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयले विभिन्न छलफलसमेत सुरु गरिसकेको छ। कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको सरोकारवालाले बताउँदै आ

प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने भएको छ ।  सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेसँगै सरोकारवालासँग छलफल सुरु गरेको छ । अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको बताए ।अस्पतालका निर्द

‘अस्पतालमा आवश्यकताभन्दा बढी उपकरण छन्’

स्वास्थ्य सेवा विभागको पूर्वाधार विकास शाखाले गरेको अनुगमन अनुसार विभिन्न अस्पतालमा उपकरण चाहिनेभन्दा बढी भेटिए । यतिसम्म कि ती राख्ने ठाउँसम्म पनि थिएन । तर, सञ्चालन गर्न सक्ने जनशक्तिको कमी थियो ।

'दश हजार नर्स बेलायत लगिंदैछ भनेर झुटो हल्ला फैलाइयाे'

१० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएको बताए। बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेको भन्दै यस्ता भ्रममा बस्न नहुने बताए। नर्सिङ जनशक्तिको आवश्यक भएपनि गुणस्तर र सय शैयाको आफ्नै स्वामित्वको अस्पताल नभएको संस्थालाई नर...

मातृमृत्यु दर घटाउन चुनौतीः ६ वर्षमा जम्मा २८ जना मिडवाइफ्री उत्पादन

सरकारले सन् २०३० सम्ममा १० हजार बढी मिड्वाइफ्री उत्पादन गरिसक्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । तर, यो लक्ष्य पुरा हुने लक्षण देखिदैन । किनकि दक्ष प्रसूतिकर्मी सम्बन्धि राष्ट्रिय नीति २०७३ को दीर्घकालीन रणनीति बनाएको ६ वर्षको अवधिमा जम्मा २८ जना मिडवाइफ्री मात्रै उत्पादन गर्न सकेको छ । नेपालमा स्वास्थ्य जनशक्ति सम्बन्धि राष्ट्रिय रणनीति २०७७/७८ अनुसार सुरक्षित मातृत्व सेवाको लागि सन् २०२५ सम्ममा ४ हजार १८० र सन् २०३० सम्ममा ६ हजार ४१० गरी जम्मा १० हजार ५९० मिड्वाइफ्री आवश्यक पर्ने आँकलन गर

दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उहाँले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख …

गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताएका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उनले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभ रूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गरे ।वि.सं. २०१३ सालमा स्थानीय तहमा सोल्जर बोर्ड अस्पतालका रूपमा