काठमाडौं । फिनल्याण्डको हेलसिन्कीमा युरोपेली मुलुकमा रहेका नेपालीहरुको भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय हिमालयन स्पोर्ट्स क्लबको आयोजनामा हुने ‘प्रथम हिमालयन कप २०२३’ भलिबल प्रतियोगिता आगामी जनवरी ८ अर्थात् पुस २४ गते हुनेछ । युरोपेली मुलकमा बसोबास गर्ने नेपालीहरुमा खेलकुद गतिविधिको प्रवर्द्धन तथा आपसी सम्पर्क र सहकार्यलाई बढावा दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको क्लबका […]