ग्लोबल हंगर इन्डेक्समा पाकिस्तान र नेपालभन्दा खराब देखाएपछि भारत आक्रोशित

ग्लोबल हंगर इन्डेक्समा भारत १०७ औं स्थानमा आएको प्रतिवेदनमा केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ। सरकारले विज्ञप्ति जारी गर्दै यो सूचकांकलाई भारतको खराब छवि भन्दै भोकमरी मापन गर्ने गलत तरिका भएको बताएको छ। विश्वभर भोकमरी र कुपोषणको अवस्था देखाउने ग्लोबल हंगर इन्डेक्स प्रतिवेदनमा भारत १२१ देशमध्ये १०७औँ स्थानमा छ । यो सूचकांकमा भारतको स्थिति […]

सम्बन्धित सामग्री

ग्लोबल हंगर इन्डेक्समा नेपाल ८१ औं स्थानमा

काठमाडौं । वैश्विक भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स)मा नेपाल ८१ औं स्थानमा पुगेको छ । हालैै सार्वनजिक भएको सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपालको अवस्थामा भारत, पाकिस्तान र बंगलादेशको भन्दा राम्रो देखिएको हो । गत वर्ष १ सय १६ देशको वरियतामा नेपाल यो सूचकांकको ७६औं स्थानमा थियो । १ सय २१ देशको वरियतामा नेपाल […]

विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतभन्दा राम्रो

कृषिप्रधान देश नेपाल विश्व भोकमरीको सूचीमा कमजोर अवस्थामा रहे पनि समस्याग्रस्त भने देखिएको छैन । यो सूचकाङ्कमा नेपालले भारत, पाकिस्तान र बंगलादेशलाई उछिनेको छ । ग्लोबल हंगर इन्डेक्स (वैश्विक भोकमरी सूचकाङ्क)मा विश्वका १२१ देशमा नेपाल ८१ औं स्थानमा पुगेको छ । गत वर्ष ११६ देशको वरियतामा नेपाल ७६औं स्थानमा थियो । हालै सार्वनजिक भएको सन् …

ग्लोबल हंगर इन्डेक्समा नेपाल दक्षिण एसियाको दोस्रो स्थानमा

काठमाडौं । वैश्विक भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स)मा १२१ देशको वरीयतामा नेपाल ८१ औं स्थानमा रहेको छ । सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपाल ८१ औं स्थानमा रहेको हो । गत वर्ष ११६ देशको वरीयतामा नेपाल यो सूचकांकको ७६औं स्थानमा थियो । नेपालको अवस्थामा भारत, पाकिस्तान र बंगलादेशको भन्दा राम्रो...

वैश्विक भोकमरी सूचकाङ्कमा नेपाल दक्षिण एसियाको दोस्रो स्थानमा

नेपालको उक्त स्कोर १९.१ रहेको छ । यो मध्यम श्रेणीमा पर्छ । छिमेकी भारतको उक्त स्कोर २९.१ रहेको छ जुन गम्भीर श्रेणीमा पर्छ । १७ विकसित देशहरूको यो स्कोर ५ भन्दा कम छ । जसमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिलीजस्ता देशहरू छन् ।