विश्व हात धुने दिवसः यी हुन् हात धुनैपर्ने अवस्थाहरु

दैनिक घर बाहीर गएर आइसकेपछि कुनैपनि नयाँ कामको सुरुवात वा कामको अन्त्यमा साबुनपानीले मिचीमिची हात धुन नभुलौं।

सम्बन्धित सामग्री

आज विश्व हात धुने दिवस - NepaliPatra

काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । […]

आज विश्व हात धुने दिवस

आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।

आज विश्व हात धुने दिवस

काठमाडौं : अक्टोबर १५ अर्थात् विश्व  हात धुने दिवस। ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वसभर मनाइँदैछ।नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार : स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबुनपानीले राम्ररी हात धुँदा झाडापखाला ३० प्रतिशते र श्वासप्रश्वा

जानी राखौँ :  कुन दिवस कहिले ?

१, हरेक वर्ष अक्टोबर १५ को दिन विश्व हात धुने दिवस मनाउने गरिन्छ । नेपालमा सन् २००८ देखि यो दिवस मनाउन सुरू गरिएको हो । यस वर्ष अर्थात् सन् २०२१ का लागि यस दिवसको नारा ‘हाम्रो भविष्य हाम्रै हातमा छ – हामी सबै एकसाथ अघि बढौँ’ राखिएको थियो ।२, हरेक वर्ष अप्रिल २९ का दिन अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउने गरिन्छ । युनेस्को अर्थात् संयुक्तराष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घको सहकार्यमा इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि य

राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन् । उनले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र […]

आज विश्व हात धुने दिवस

काठमाडौं : आज विश्व हात धुने दिवस। हरेक वर्ष अक्टोबर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ। यस वर्ष नेपालमा दशैं परेकाले दिवशको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन।सरुवा रोगको संक्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ। नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाएको छ। त्यसैले हात धुने बानीको विकास गर्न हरेक वर्ष अक्टोबर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ।हातको फोहोरका कारण विभिन्न सरुवा रोग लाग्ने र त्यसबाट मानिसको म

आज विश्व हात धुने दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व हात धुने दिवस । हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ भन्ने नाराका साथ मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएका छन् । हातको स्वच्छताले सम्पूर्ण शरीर नै स्वच्छ र स्वस्थ बनाउने भन्दै सन् २००८ देखि प्रत्येक अक्टोबर १५ मा यो दिवस मनाइन्छ । नियमित रुपमा साबुनपानीले हात धोए भाइरस तथा ब्याक्टेरियाको फैलावट न्यूनीकरण गर्न सकिने डाक्टरहरु बताउँछन् । कोरोना भाइरसको  महामारीको अहिलेको अवस्थामा साबुनपानीले...

राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरिन् । उनले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आह्वानसमेत गरिन् ।राष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “आफ्ना हात

आज विश्व हात धुने दिवस

काठमाडाैं –  सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित आज विश्व हात धुने दिवस मनाईंदैछ । हरेक वर्षको अक्टोबर १५ तारिखमा हात धुने दिवस मनाउने गरिएको छ ।  यसवर्षको दिवस हात धुने र खाना बीचको  सम्बन्धमा केन्द्रित भई खाद्य स्वच्छता र पोषणसँग जोडिएको छ । हरेक पटक खाना खानु र खुवाउनु अघि तथा खा...