निर्मलालाई न्याय माग्दा पक्राउ परेका अधिकारकर्मी छुटे

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शनमा उत्रिएका ६ जना अधिकारकर्मीलाई कञ्चनपुर प्रहरीले ६ घण्टा नियन्त्रणमा राखेर छाडेको छ

सम्बन्धित सामग्री

पूर्व सभासद् बादशाहलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना

काठमाडौँ । बाँकेको निर्मला कुर्मी प्रकरणमा पूर्व सभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासनमा धर्ना दिएका छन् । मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् । प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले बताइन् । धर्ना बसेका महिलाहरुले प्रधानमन्त्री र […]

बाँकेका दुई महिलाका हत्यारालाई तत्काल कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्। आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए।त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, ‘

धोबी र कुर्मीको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्ने : गृहमन्त्री खाँण

काठमाडौं, असोज २४ । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने बचन दिनु भएको छ । आइतबार सिंहदरबारमा पुगेका महिला अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझ्दै खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । भेटपछि महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी […]

पक्राउ परे न्याय माग्दै माइतीघरमा धर्ना दिइरहेका पीडित परिवार

बाँकेमा घरेलु हिंसाका कारण ज्यान गुमाएका नन्कुन्नी धोबी र निर्मला कुर्मी हत्याका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै १४ जनाको टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । उनीहरू सो क्षेत्रमा पाल टाँगेर बसिरहेका हुन् ।

न्याय माग्न बाँकेदेखि पैदलै काठमाडौं

मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडित परिवार र महिला अधिकारकर्मीहरु न्यायका लागि काठमाडौं पैदल यात्रा सुरु गरेका छन्।...

'निर्मलाका हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्रीले धनगढी आएर ठूला गफ दिए'

अर्का सदस्य दीव्यकुमारी शाहले धनगढी आएर प्रधानमन्त्रीले ठूलठूला गफ दिए पनि निर्मला पन्त हत्याका घटनाका दोषीलाई पत्ता लगाउन नसकेको बताइन् । निर्मलाको लागि न्याय खोज्नेहरूलाई उल्टै सरकारले पक्राउ गरेको उनले उल्लेख गरिन् ।

निर्मलाका लागि न्याय माग्दा पक्राउ परेका सात युवालाई प्रहरीले छाड्यो

काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कंचनपरकी १३ वर्षीय बालिका निर्मला पन्तका लागि न्याय माग्दा पक्राउ परेका सात युवालाई प्रहरीले छाडेको छ। प्रधानमन्त्री केपी ओली सहभागी धनगढीको एक कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएर आएका सात युवालाई प्रहरीले शुक्रबार दिउसो पक्राउ गरेको थियो।

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले  ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्‍न दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको देउवाले बताए । देउवाले ट्वीटरमा लेखेका छन्, 'निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनी

प्रधानमन्त्री ओलीको अगाडी निर्मला पन्तलाई न्याय माग्ने सात यूवा पक्राउ

काठमाडौं। प्रधानमन्त्री केपी ओली सहभागी हुन पुगेको धनगढीको आमसभाबाट प्रहरीले सात युवालाई पक्राउ गरेको छ । ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको सेतो टिसर्ट लगाएर कार्यक्रममा आएका सात यूवालाई प्रहरीले पक्राउ गरेको हो ।