गठबन्धनलाई पराजित गर्दै जिसस नवलपरासी प्रमुखमा एमाले विजयी

पश्चिम नवलपरासी जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धन दललाई पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) बिजयी भएका छन् । गठबन्धन दलका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीलाई ( १) एक मतले पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) विजयी भएका हुन् । पश्चिम नवलपरासी जिल्लामा रहेको ७ वटै पालिकाहरुमध्ये नेपाली काङ्ग्रेसका पालिका प्रमुख एवं उपप्रमुखमा ६ जना र नेकपा एमालेका प्रमुख तथा उप प्रमुख गरी ५ जना तथा माओबादीबाट २ जना र राप्रपाबाट १ जनागरी पालिका उपप्रम

सम्बन्धित सामग्री

काठमाडौँ ३१ मा एमाले विजयी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार वडा नम्बर–३१ मा एमाले उम्मेदवार सरोज ढकालले ४७६७ मत ल्याएर वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनले नेपाली काँग्रेसका रवीन्द्र विक्रम रानालाई पराजित गरेका हुन् । रानाले २९९१ मत ल्याएका छन्। काठमाडौँ एमालेले १, २, ३, ४, ५ ३१, र […]

बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बन्नुभएको हो । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गर्नुभएको छ । उहाँले १६ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ । यसैगरी उपप्रमुखमा …

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उर्लावारी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो ।  प्रमुखमा एमालेका गंगाप्रसाद खरेलले...

सूर्यविनायकमा एमाले विजयी

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन्।...

रुपन्देहीको देवदहमा एमाले विजयी

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् । खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली काँग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमाल

सल्यानको कालिमाटी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

सल्यान :  कालिमाटी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ।एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई ६२० मतले पछि पार्दै एमालेका दान बहादुर खत्री केसी निर्वाचित भएका हुन्। केसीले ३ हजार ७ सय ४१ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराईले ३ हजार १ सय २९ मत पाएका छन्।उपाध्यक्षमा पनि एमालेकै सनसिल्ता ओली डिसी दोस्रो पटक निर्वाचित भएकी छन्। ३ हजार ५ सय ३५ मत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन। उनक

लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

गठबन्धनलाई पराजित गर्दै लमजुङको बेसीशहर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखमा गुमानसिंह अर्याल  र उपप्रमुखमा पद्मा गुरुङ विजयी भएका छन् । अर्यालले  नौ हजार  चार सय ७९ मत...

दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी

२ जेठ, दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुन्दर केसी ३४७७ मतका साथ विजयी भएका छन् । केसीले कांग्रेसका नगेन्द्रबहादुर मल्ललाई पराजित गरेका हुन् । मल्लले ३३३६ मत पाए । उपाध्यक्षमा पनि एमालेकै कलावती न्यौपानी ३५७७ मत ल्याएर विजयी भएकी छन् । उनले पनि कांग्रेसकै उम्मेदवारलाई पारजित गरेकी हुन् […]

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख : गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी भएको छ।नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दीपा बिसीलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन्। एमालेको तर्फबाट गुराँस गाउँपालिकाको अध्यक्षमा टोप बिसीले ४६८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। कांग्रेसका खेमराज ओलीले ४३६६ मत ल्याउँदै पराजित भएका निर्वाचन अधिकृतको कार्यालय गुराँसले जनाएको छ।गुराँस गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवारले १४२ मत प्राप्त गरेका जनाइएको छ। गाउँपालिका

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

१ जेठ, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका टोपबहादुर बिसी ४१२० मतका साथ अध्यक्षमा विजयी भएका छन् । बीसीले निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस दैलेखका सचिव खेमराज वलीलाई पराजित गरेका हुन् । वलीले ३७७५ मत ल्याए । अघिल्लो पटक वलीले एमालेलाई फराकिलो अन्तरले पराजित गरेका थिए । यस्तै उपाध्यक्षमा पनि एमालेकी […]