काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार वडा नम्बर–३१ मा एमाले उम्मेदवार सरोज ढकालले ४७६७ मत ल्याएर वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनले नेपाली काँग्रेसका रवीन्द्र विक्रम रानालाई पराजित गरेका हुन् । रानाले २९९१ मत ल्याएका छन्। काठमाडौँ एमालेले १, २, ३, ४, ५ ३१, र […]