अस्ट्रेलियाको न्यू साउथ बेल्समा गएको बाढीका कारण घरहरु डुबानमा परेको सिड्नी हेरल्ड मर्निङले जनाएको छ। ८५ हजार भन्दा बढीलाई स्थानान्तरण गर्ने निर्देशन र सूचना जारी भएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानिजले बाढी पीडितहरुलाई सरकारको तर्फबाट सहयोगको घोषणा गरेका छन्। उनले तत्कालका लागि पीडितहरुलाई १००० अमेरिकी डलर राहत दिने बताएका छन्। बालबालिकालाई…