पर्सामा एकाघरका चार जनासँग दोहोरो नागरिकता, सिडिओसँगको मिलेमतोमा लिएको खुलासा

काठमाडौं, ८ असार । एकघरका चार जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य बाहिरिएको छ । नेपाली नागरिकतामा पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थायी ठेगाना भएका भारतीय नागरिक रामनाथ सोनारको एकघरमा चार जना सदस्यले नेपाली नागरिकता लिएका हुन् । सोनारका भतिजाहरु गोपालप्रसाद सोनार, रामनरेश साह सोनार र भतिजी बुहारी मञ्जुदेवी सोनारको नेपाली र भारतीय दुवै […]

सम्बन्धित सामग्री

रुंगटा परिवारसँग दोहोरो नागरिकता चार वर्षमा पनि सकिएन छानबिन

सप्तरीको राजविराज नगरपालिका–९ घर भएका रुंगटा परिवारको दोहोरो नागरिकता प्रकरणको छानबिन गृह मन्त्रालयमा अड्किएको छ । राजेन्द्रकुमार रुंगटा, उनकी श्रीमती मन्जु रुंगटा, छोराहरू राहुलकुमार रुगंटा र अंकितकुमार रुंगटा तथा छोरी पूजा...

दोहोरो नागरिकता लिनेको दोस्रो नागरिकता रद्द

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङमा दोहोरो नागरिकता लिएका तीनजनाको नागरिकता रद्ध भएको छ । यसअघि विभिन्न प्रायोजनका निम्ति झुक्याएर दोहोरो नागरिकता लिएकामध्ये तीनजनाको दोस्रो नागरिकता रद्द भएको हो । दोहोरो नागरिकता लिएकाहरुले राष्ट्रिय परिचय पत्र लिएपछि प्रशासनिक काममा समस्या भएर प्रशासनसमक्ष रद्द गराउन आएका हुन् । जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत […]

दोहोरो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। एकपटक नागरिकता लिइसकेकी उमाकुण्ड–४ की निर्मला बस्नेतले पुनः आफ्नो जन्मदर्ता परिर्वतन...

दोहोरो नागरिकता लिने धमाधम फेला पर्दै

राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् । विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् ।हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकि

दोहोरो नागरिकता लिने एक जना पक्राउ

जनकपुर – दोहोरो नागरिकता लिने एक जना जनकपुरधामबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट मंगलबार खटेको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थितबाट जनकपुरधाम–८ बस्ने २३ वर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शरणले दोहोरो नेपाली नागरिकता लिएको हुँदा उनलाई नियन्त्रणमा लिएर नागरिकतासम्बन्धी कागजात […]

दोहोरो नागरिकता लिएको आरोपमा युवती पक्राउ

२ चैत, गोरखा । दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी २८ बर्षीया पूजा ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी उनले २८ मंसिर २०६७ मा पुनः जिल्ला प्रशासन कार्यालय […]

दोहोरो नागरिकता लिने पक्राउ

दोहोरो नागरिकता लिने एक जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने २८ वर्षीया पूजा ढकाललाई प्रहरीले पक्राउ गरेको हो।...

दोहोरो नागरिकता लिएको कसुरमा एक जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाग्लुङ गलकोट नगरपालिका-२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा आज काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक…