दोहोरो नागरिकता लिने एक जना पक्राउ

जनकपुर – दोहोरो नागरिकता लिने एक जना जनकपुरधामबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट मंगलबार खटेको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थितबाट जनकपुरधाम–८ बस्ने २३ वर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शरणले दोहोरो नेपाली नागरिकता लिएको हुँदा उनलाई नियन्त्रणमा लिएर नागरिकतासम्बन्धी कागजात […]

सम्बन्धित सामग्री

कीर्ते गरी नागरिकता बनाएको अभियोगमा दाङमा ८ जना पक्राउ

रुपन्देही । दाङमा कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका ५ सिमलखुटीका ज्ञानबहादुर विक, हजुर आमा नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र […]

कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आराेपमा आठ जना पक्राउ

दाङ - कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आरोपमा दाङमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् । ज्ञान बहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाई प...

तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयाेग गरेकाे आराेपमा ४ जना पक्राउ

साेलुखुम्बु – सोलुखुम्बुमा तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा चार जना प्रक्राउ परेका छन् । अन्य देशका नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा सोलु दूधकुण्ड नगरपालिका २ बेनीका चार जना पक्राउ परेका सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेमा नागरिकता लिने २४ वर्षीया डोल्मा शेर्पा, नक्कली आमा बन्ने ५१ वर्षीया ङमाङ सोनाम सेराप, नक्कली काका बनेका ३७ वर्षीय मिङमार ग्याल्जेन शेर्पा र साक्षी बसेका ४७ वर्षीय छोङ नुर्बु शेर्पा रहेका छन् । उनीहरूलाई चार दिनको म्याद थप गरी अनुसन्धान स...

थर परिवर्तन गरी नागरिकता लिने १५ वर्षपछि पक्राउ

नवलपुरमा थर परिवर्तन गरी नेपाली नागरिकता लिएकोमा १५ वर्षपछि एक जना पक्राउ परेका छन् ।