चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं। २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्ज पुगेका लामिछाने समयमै उपस्थित हुन नसक्ने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गरिएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए । उनका अनुसार लामिछानेले रास्वपा भरतपुर महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएका […]
६ माघ, वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री अजयकुमार चौरसियाले पनि उम्मेदवारी दिएका छन् ।
विघटित प्रतिनिधिसभा सदस्य चौरसिया यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानूनमन्त्री थिए ।
०७९ प्रतिनिधि निर्वाचनमा २८ हजार …
काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । समितिले सूचना जारी गर्दै पुस २ गते निर्वाचन समिति समक्ष मनोनयन फारम पेस भएका तथा मनोनयनका लागि दस्तुर बुझाएका सदस्यको मनोनयन कायम गरी अन्तिम नामावली प्रकाशन गरेको हो । निर्वाचन समितिले विधान बाहिर गएर काम गरेकाले यथास्थितिमा […]
नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा मनोनयन दर्ता गरेका छन् । मंगलबार प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट डा. महतले उम्मेदवारी दर्ता गरेका हुन् ।