काठमाडौं । विश्वको जनसंख्या मंगलबारबाट ८ अर्ब पुगेको छ । औसत आयुमा आएको वृद्धि र बालमृत्युदर कमी भएका कारण विश्वभर जनसंख्याको वृद्धिदर तीव्र रूपमा भइरहेको छ । संयुक्त राष्ट्रसंघले पछिल्ला दशकमा बालमृत्युदरमा कमी र मानिसको आयुमा भएको वृद्धिले जनसंख्या बढेको जनाएको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासले मानिसको आयु बढाएको र […]