विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

काठमाडौं : आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। ७ अर्ब जनसंख्या पुगेको ११ वर्षमा विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ।२० औँ शताब्दीमा विश्वव्यापी रूपमा देखा परेका विभिन्न संकटका कारण अब अर्को एक अर्ब जनसंख्या थपिन भने १५ वर्ष लाग्न सक्ने राष्ट्रसंघको अनुमान छ। राष्ट्र संघले यसपछि सन् २०८० सम्म पनि विश्वको जनसंख्या १० अर्ब पुग्न नसक्ने अनुमान गरेको छ।विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो। त्यहाँ करिब १ अर्ब ४४ करोड जनसंख्या छ। यस्तै भारतमा १ अर्ब ३८ करोडभन्द

सम्बन्धित सामग्री

आठ अर्ब जनसंख्या व्यवस्थापनको चुनौती

विश्वको जनसंख्या दैनिक बढ्दो क्रममा रहेको छ । हाम्रा छिमेकी देशहरू भारत र चीनमा झन्डै तीन अर्ब मानिस बसोबास गर्छन् । यसरी संसारको जनसंख्यालाई अध्ययन गर्ने हो भने ८ अर्ब नजिक पुगेको छ । हाल विश्वको जनसंख्या ७ अर्ब ९५ करोडभन्दा बढी छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वल्र्ड पपुलेसन […]

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

काठमाडौं । विश्वको जनसंख्या मंगलबारबाट ८ अर्ब पुगेको छ । औसत आयुमा आएको वृद्धि र बालमृत्युदर कमी भएका कारण विश्वभर जनसंख्याको वृद्धिदर तीव्र रूपमा भइरहेको छ । संयुक्त राष्ट्रसंघले पछिल्ला दशकमा बालमृत्युदरमा कमी र मानिसको आयुमा भएको वृद्धिले जनसंख्या बढेको जनाएको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासले मानिसको आयु बढाएको र […]

विश्वको जनसंख्या आठ अर्ब पुग्यो

संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो।

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

एजेन्सी । विश्वको जनसंख्या ८ अर्ब पुगेको एक तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात् आजसम्म ८ अर्ब पुगेको हो । ११ वर्षमै विश्वको जनसंख्या एक अर्ब थप भएको हो। २० औं शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढेकोमा अहिले भने वृद्धिदर सुस्त हुँदै गएको तथ्यांकमा उल्लेख छ । संयुक्त […]

विश्वको जनसंख्या ८ अर्ब

न्युयोर्क। संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेकोे जनाएको छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ । यो प्रक्षेपण यसै वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा खुलासा गरिएको थियो । तर, अनुमानित समयसीमा केही दिन मात्र बाँकी रहेकाले आज घोषणा […]

८ अर्ब पुग्यो विश्वको जनसंख्या

मंगलबार अर्थात् आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । एक रिपोर्टमा जनाइए अनुसार विश्वको जनसंख्या ७ अर्बबाट ८ अर्ब पुग्न १२ वर्ष लागेको छ । सन् २०३७ मा पृथ्वीको जनसंख्या ९ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

८ अर्ब नाघ्यो विश्वको जनसंख्या

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात मंगलबार ८ अर्ब पुगेको हो। ११ वर्षमै विश्वको जनसंख्या एक अर्ब थप भएको हो। २० औँ शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढेको थियो, तर अहिले वृद्धिदर सुस्त भएको छ। संयुक्त राष्ट्रसंघको आँकलनअनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अबको १५ […]

विश्वको जनसंख्या १५ नोभेम्बरमा ८ अर्ब पुग्ने

संयुक्त राष्ट्रसंघले नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने अनुमान गरेको छ। सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ । यो प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको राष्ट्रसंघीय जनसंख्या सम्भाव्य २०२२ मा खुलासा गरिएको थियो तर अनुमानित समयसीमा केही दिन मात्र बाँकी रहेकाले अहिले यो प्रक्षेपण भइरहेको छ । सन् १९५० पछि पहिलो पटक सन् २०२० मा विश्वव्यापी जनसंख्या वृद्धि एक प्रतिशतभन्दा तल झरेको एजेन्सीले जनाएको छ ।प्रतिवेदनले सन् २०५० सम्ममा अनुम

हरेक मिनेट जन्मन्छन् २७० बच्चा, नोभेम्बरसम्म विश्वको जनसंख्या पुग्नेछ ८ अर्ब

संयुक्त राष्ट्रसंघ–आगामी नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ।

नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब पुग्ने

आगामी नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्ने संयुक्त राष्ट्र संघले बताएको छ।