कतार विश्व कपको सरगर्मी काठमाण्डौसम्म (फोटोफिचर)

काठमाण्डाै - कतारमा चलिरहेको फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत प्रि क्वाटर फाइनलमा पुग्ने १६ देशको टुङ्गो लागिसकेको छ । अरु १६ देश प्रतियोगिताबाट बाहिरिसकेका छन् । आजदेखि प्रि क्वाटर फाइनलका खेलहरु सुरु हुँदैछन् । विश्व कप फुटबल मध्यपूर्वमा र यस समयमा हुन लागेको यो पहिलो पटक हो । यससँगै कतार विश्व कप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ । सन् २०२२ को विश्व कप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो...

सम्बन्धित सामग्री

कतार विश्वकपमा अहिलेसम्मकै सर्वाधिक गाेलकाे रेकर्ड

कतारमा सम्पन्न विश्व कप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो वर्ष कतारमा सम्पन्न विश्व कपमा एक सय ७२ गोलको कीर्तिमान बनेको छ । आइतवार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्व कप फाइनलमा दुवै टिमले बराबर तीन गोल गर्दै कुल छ गोल गरि खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको पेनाल्टी शुटआउटमा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि जित्न सफल भएको हो ।कतार विश्व कप अहिलेसम्मकै सर्वाधिक गोल हुने प्र...

साँच्चिकै अहिलेसम्मकै उत्कृष्ट हो त कतार विश्वकप !

विश्वकप फुटबलको फाइनल खेल बाँकी रहँदा अहिले कतार विश्वकपको समीक्षा शुरु भइसकेको छ। कतार विश्वकप घोषणाको १२ वर्ष विवादै विवादमा परेको यो सानो अरब राष्ट्रले भौतिक पूर्वाधारमा गरेको अकल्पनीय फड्कोका कारण सम्भव भएको विश्वकप २०२२ समापननजिक छ। तर पनि पश्चिमा मिडियाहरूले कतारको आलोचना गर्न छाडेका छैनन्। मिडियाले र मानवअधिकारवादीले कतार विश्वकप साँच्चिकै खराब विश्वकप भएको उपमा दिँदै गर्दा फुटबलका स्टेकहोल्डरहरूले भने कतार विश्वकप अहिलेसम्मकै सफल भएको दाबी गरिरहेका छन्। जसमा विश्व फुटबलको सर्वो

कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट : फिफा अध्यक्ष इन्फान्टिनियो

काठमाण्डाै - अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् । फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति, टिमको व्यवस्थापन र अन्य  हिसाबले यो विश्व कप निकै उत्कृष्ट रहेको बताएका बीबीसीले जनाएको छ । उनले अहिलेसम्मकै उत्कृष्ट विश्व कप आयोजना गरेकोमा कतार सरकारलाई धन्यवाद पनि दिएका छन् । कतार जस्तो धार्मिक रुपमा अडिग देशमा समर्थकले खेलको मज्जा लिन पाएको, महिला रेफ्रीले खेल खेलाएको र लाखौँ विदेशीले कतार बसाइका क्रमम...

स्टर्लिङ विश्व कपका लागि कतार जाने

एजेन्सी – फरवार्ड रहिम स्टर्लिङले विश्व कपका लागि कतार जाने भएका छन् । चेल्सीका फरवार्ड पारिवारिक कारणले विश्व कपको बीचबाट स्वदेश फर्केका थिए । उनी शुक्रबार टोलीमा आबद्ध हुने आशा गरिएको छ । विश्व कप क्वार्टरफाइनलमा शनिबार साविक विजेता फ्रान्सको सामना गर्नेछ । इङ्ल्यान्डको विश्व कप टोलीमा रहेका खेलाडीमध्ये स्टर्लिङ सर्वाधिक क्याप जित्ने खेलाडी हुन् […]

कतार विश्व कप

मानव अधिकार उल्लंघन र भ्रष्टाचार आरोपका बाबजुद कतारमा गत मंसिर ४ गतेदेखि विश्व कप भइरहेको छ।

कतार विश्वकपको भव्य उद्घाटन

दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् । […]

कतार विश्व कपकाे भव्य उद्घाटन

कतारमा २२ औँ फिफा विश्व कप फुटबलकाे भव्य उद्घाटन भएकाे छ । उद्घाटन समाराेहकाे आयाेजना अल बायत रङ्गशालामा भएकाे छ ।  कतारका शेख तमीम बिन हमद अल थानीले विश्व कप सुरु भएकाे आधिकारिक घाेषणा गर्नुभएकाे छ । उहाँले सबैकाे स्वागत गर्दै शुभकामना पनि दिनुभयाे । यसअघि विश्व कपकाे ट्रफीलाई अल बायत रङ्गशालामा ल्याइएकाे थियाे । उद्घाटन कार्यक्रममा दक्षिण काेरियाकाे चर्चित ब्यान्ड बीटीएसकाे प्रस्तुतिमा स्टेडियममा उपस्थित समर्थकले नाचगान गरेका छन् । यस्तै नाै सयभन्दा धेरै कलाकारले प्रस्तुति दिए । हलिउडका चर्चित अभिनेता...

कतार विश्वकपलाई यादगार बनाउने मुडमा छन् मेस्सी–रोनाल्डो

विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने योजनामा छ । ३४ वर्षिय अर्जेन्टिनी स्टार मेस्सीलाई फुटबल करियरमा पहिलो विश्वकप जित्ने मौका छ । त्यस्तै पोर्चुगिज स्टार रोनाल्डोलाई पनि देशका  लागि पहिलो विश्वकप उप

कतार विश्वकपको ड्र : सम्पूर्ण जानकारी

२२औं संस्करणको कतार विश्वकप २०२२ को अन्तिम ड्र अप्रिल १ मा हुँदैछ । शुक्रबार हुने ड्रका लागि विश्व फुटबल नै प्रतिक्षामा छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अनुसार कतारको दोहामा हुने ड्र नेपाली समय अनुसार ११ः४५ मा सुरु हुनेछ । विश्वकपमा छनोटभएका टिमहरु ८ समूहमा बाँडिनेछन् । प्रतियोगिताको आयोजक समितिले स्वीकृत गरेको कार्यविधिले अन्तर्राष्ट्रिय खेलको समापनपछि मार्च ३१ मा जारी फिफा÷कोका–कोला पुरुषको विश्व वरीयतामा आधारित रहेर खेलकुद सिद्धान्त अनुसार पोट १ देखि ४ सम्मका ३२

कतार एयरवेज समूहद्वारा वातावरणीय प्रतिबद्धतालाई थप सुदृढ

विश्व पर्यावरण दिवसको अवसरमा कतार एयरवेज समूहले यसका प्रमुख वातावरणीय संरक्षण गर्ने प्रतिबद्धतालाई थप सुदृढ गरेको जनाएको छ । एयरलाइन, एयरपोर्ट अपरेसन, उड्डयन र खानपान सेवा, खुद्रा आउटलेट र होटेलहरूसहित कतार एयरवेज समूह आफ्ना सबै संस्थाहरूमा वातावरणीय नेतृत्वमा समर्पित रहँदै आएको जनाएको छ ।कतार एयरवेज मध्यपूर्वको पहिलो आईएटीए वातावरणीय मूल्यांकन कार्यक्रम (आईएनवा) मा उच्च स्तरमा […]