अघिकाशं नगरपालिकाको मापदण्ड अपुग

काठमाडौं, फागुन १४ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार हालका अधिकांश नगरपालिकामा जनसङ्ख्या र विकासका मापदण्ड पुग्दैनन् । हाल कायम २७६ नगरपालिकामध्ये स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसारका १७४ वटा स्थानीय तहको जनसङ्ख्या र अन्य विकासका पूर्वाधार अपुग भएको देखिएको हो । २०७३ सालमा स्थानीय तह पुनर्संरचना गर्दा निश्चित जनसङ्ख्या र सेवा केन्द्रका आधारमा […]

सम्बन्धित सामग्री

तोकिएको मापदण्ड पालना नगरे कारबाही

ताप्लेजुङका व्यवसायीलाई व्यावसायिक मापदण्ड पालना नगरे कारबाही हुने अनुगमन समितिले चेतावनी दिएको छ । बिहीबार फुङ्लिङ नगरपालिकाको संयोजनमा गरिएको बजार अनुगमनका क्रममा व्यावसायिक मापदण्ड उल्लङ्घन भएको पाइएपछि व्यवसायीलाई दण्ड जरिवानासहित कारबाही हुने चेतावनी दिइएको हो ।

नदी जन्य पदार्थको दोहनमा नगरपालिकाको बेवास्ता

नदी जन्य पदार्थमा उत्खनन र ओसार पसारमा जति कानुनले कसेको भए पनि पालिकाले दिएको अनुमतिमा बेरोकटोक उत्खनन् मापदण्ड विपरीत छ।...

चन्द्रनिगाहपुरका अधिकांश मासु पसल गुणस्तरहिन

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्य मुटुमा रहेको चन्द्रनिगाहपुर बजारको अधिकांश मासु पसल गुणस्तरहिन तथा मापदण्ड बिपरित चलेको पाइएको छ । चन्द्रपुर नगरपालिकाको बजार अनुगमन समितिले बुधबार र बिहीबार अनुगमन गर्दा सो भेटिएको हो । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीको नेतृत्वमा चन्द्रनिगाहपुर बजार तथा चोकको बिभिन्न मासु पसल तथा बिभिन्न पसलहरुको अनुगमन गरेको थियो […] The post चन्द्रनिगाहपुरका अधिकांश मासु पसल गुणस्तरहिन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कस्ता व्यक्ति उम्मेदवार बन्न योग्य (मापदण्डसहित)

काठमाडौं, २१ असोज । प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न निश्चित योग्यता पूरा गरेको हुनुपर्छ । निर्वाचन आयोगले २५ वर्ष उमेर पूरा भएको नेपालको नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । त्यसबाहेक निश्चित मापदण्ड समेत तोकिएको छ । मापदण्ड १. नेपालको नागरिक २. कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको ३. २५ वर्ष पूरा […]

व्यास नगरपालिकाको प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति

तनहुँ : व्यास नगरपालिकाले सञ्चालन गरेको व्यास नगर कोभिड १९ पिसिआर प्रयोगशालाले अनुमति पाएको छ। प्रयोगशाला व्यास–१० दुम्सीमा छ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशले भदौ ३० गते स्थलगत अनुगमन गरेपछि सञ्चालनको अनुमति दिएको हो। प्रयोगशालाले मापदण्ड पूरा गरेकाले पिसिआर परीक्षणको तयारी गरिएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए। उनका अनुसार प्रयोगशालामा एक पटकमा ९६ जनाको पिसिआर परीक्षण गर्न सकिनेछ। पिसिआर परीक्षणका दुई घण्टामा नतिजा प्राप्त हुने सोतीले बताए।अनुगमनपछि

बूढानीलकण्ठमा भौतिक रूपमै पढाइ सुरु

बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिक रूपमा नै  सञ्चालन भएका हुन् ।काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्

भेरीका विद्यालय आइतबारदेखि खुल्ने

जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख अमृतबहादुर पुनले बताए । भेरी नगरपालिकामा हाल कोरोना सङ्क्रमणको अवस्था नरहेकाले विद्यालय खोल्ने निर्णय गरिएको उनले

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

काठमाडौँ– नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो । नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी […]

मापदण्ड विपरीत मासु पसल सञ्चालन

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा मापदण्ड विपरीत मासु पसल सञ्चालन गरेको पाइएको छ। नगरपालिकाको पशु सेवा शाखामा पसल दर्ता गरी सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यहाँका धेरै पसल दर्ता नगरी सञ्चालन गरिएको भेटिएको हो।  नगर प्रमुख दिलबहादुर ऐरले मापदण्ड विपरीत सञ्चालन गरिएका मासु पसल बन्द गर्न पशु सेवा...

झण्डै दुई महिनापछि खुल्यो अमरगढी नगरपालिकाको तालाबन्दी - Naya Patrika

अमरगढी नगरपालिका कार्यालय डडेल्धुरामा लगाईएको ताला ५० दिन पछि खुलेको छ । बजेट विनियोजन तथा नगरपालिकाको आफ्नै भवन मापदण्ड विपरित निर्माण भएको भन्दै