मलबिनै तोरी छर्दै किसान

मल नपाउँदा यसपालि किसानले मलबिनै तोरी छर्ने तयारी गरिरहेका छन्। डिएपी राखेर तोरी छर्नुपर्ने भए पनि सुदूरपश्चिममा मल नहुँदा किसान मलबिनै तोरी छरिरहेका छन्।...

सम्बन्धित सामग्री

आलुमा रोग लागेपछि किसान चिन्तित

सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।...

चितवनका किसान नगदेबालीतर्फ आकर्षित

चितवन – चितवनका किसान पछिल्लो समय नगदेबाली तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन्। माडी नगरपालिका–३ का ओमप्रकाश महतो बिगत पाँच वर्षदेखि तोरीखेती गर्दै आएका छन्। उनले यसभन्दा पहिला धान भित्र्याएपछि गहुँ र […]

खानेतेलको मूल्य बढेसँगै इलाममा तोरी खेती गर्ने बढे

इलाम । खानेतेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रका किसान तोरी खेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक खेती घटे पनि घरेलु उपभोगका लागि किसानले तोरी खेतीलाई प्राथमिकता दिन थालेका हुन् । माङ्सेबुङ गाउँपालिका–३ का किसान बालकृष्ण बस्नेतले आफ्नो बारीमा तोरीखेती गर्न थालेका छन् । ७५ रूपैयाँमा आधा लिटर पाइने तोरी तेलको मूल्य आकासिएपछि गाउँलेहरुले तोरी खेती […]

खाने तेलको भाउ बढेसँगै इलामे किसान लागे तोरी खेती गर्न

इलाम : दैनिक उपभोग्य तेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रका किसान तोरी खेतीतर्फ आकर्षित भएका छन्। व्यावसायिक खेती घटे पनि घरेलु उपभोगका लागि किसानले तोरी खेतीलाई प्राथमिकता दिएका हुन्।माङ्सेबुङ गाउँपालिका-३ का किसान बालकृष्ण बस्नेतले गत वर्षदेखि तोरी खेती शुरु गरे। भान्सामा दैनिक प्रयोग हुने तोरीको तेलको मूल्य अकासिएपछि बस्नेतले आफैँ तोरी खेती गर्न थालेका हुन्।७५ रूपैयाँमा आधा लिटर पाइने तोरी तेलको मूल्य कोरोना महामारीपछि बढेर १५० रूपैयाँभन्दा माथि पुगेपछि बस्

तोरीखेतीमा कृषकको आकर्षण,अन्य खेतीको तुलनामा किसान बढी लाभान्वित

बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उहाँको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले […]

उखु मासेर तोरी खेती

सर्लाही – सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन्। तीन/चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायतका ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबाली बढाउँदै लगेका छन्। उखु खेतीमा लगानी गरेर लगानीसमेत नउठेपछि तोरी खेतीतर्फ लागेको हरिवन नगरपालिका–८ का किसान हरि निरौलाले बताए। “उखुमा लगानीअनुसारको मूल्य छैन, […]

बढी फाइदा हुने देखेपछि नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान तोरीखेतीमा आकर्षित भएका छन्। केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो। तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ। अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको…

सिन्धुलीमा अनुकूल मौसम कारण तोरी र सरस्यु खेती फस्टायो

सिन्धुली । सिन्धुलीमा विगतका वर्षहरुको तुलनामा यस वर्ष अनुकूल मौसम भएका कारण महाभारत र कमलाखोंच क्षेत्रमा तोरी-सरस्यु खेती सप्रिएपछि किसान खुशी भएका छन् । तोरी र सरस्युबाट चिल्लो पदार्थ तेल निकाली मानिसहरुले खाद्य सामग्रीमा प्रयोग गर्ने गर्दछन् । यस वर्ष सिन्धुलीको कालाखोंच क्षेत्रका रानीबास, हत्पते, निपाने, सिर्थौली, हर्षाही, टांडी र दूधौली लगायतका क्षेत्रका किसानहरुले २० […]

बागलुङका किसान तोरी खेतीमा आकर्षित

काठमाडौं । बागलुङका किसानहरु तोरी खेतीमा आकर्षित भएका छन् । बागलुङ मुला खेतीका लागि प्रख्यात मानिए पनि बजार अभावका कारण यहाँका किसानले मुलाको बीउ उत्पादन रोकेर तोरी खेतीमा लागेका हुन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी कुश्मिसेराका किसानले मुलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्ष अघिदेखि मुलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिसेराको […]

कमसल मल प्रयोग गर्न बाध्य प्रदेश १ का किसान

विराटनगर, मंसिर १२। मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका किसान नीरबहादुर पराजुलीले एक बिघा खेतमा तोरी छर्न दुई बोरा डीएपी मल खोजी गरेको दुई साता भयो । आसपासका सहकारी संस्था धाउँदा उनले मुश्किलले २५ केजी पाए । ‘मलको आश गर्दागर्दै तोरी छर्ने समय नै बित्न लाग्यो,’ पराजुलीले भने, ‘बल्ल बल्ल पाएको २५ केजी मलले पाँच कठ्ठामा तोरी […]