सागर न्यौपाने काठमाडौं ।नेपाली परम्परागत बाजामा नयाँ पुस्ताको आकर्षण खासै देखिदैन । नयाँ पुस्तालाई यसप्रति आर्कषित गर्न नसक्दा यसले पुस्तान्तरणमा समस्या सृजना गरेको सरोकारवालाहरु बताउँछन् । तर, स्याङजामा विद्यालय स्तरबाट नै परम्परागत बाजाप्रति नयाँ पुस्तालाई आर्कषित गर्ने प्रयास गरिएको छ ।विश्व बाल दिवसको अवसर पारेर पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनका लागि स्याङ्जास्थित भू.पू. सैनिक आवासीय माध्यमिक […]
इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ।
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने राष्ट्रिय लिग तथा शहिद स्मारक ‘ए’ डिभिजन लिग सम्बन्धी विभिन्न विषयहरूमा छलफल सुरु भएको छ । छलफलमा ए डिभिजन लिगका क्लब र खेलाडी सहभागी रहेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको माग गर्दै यसअघि नै फुटबल खेलाडी र क्लबहरूले धर्ना र आन्दोलन गरेका […]
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदैछ।