मोरङमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार आवहान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ।...

सम्बन्धित सामग्री

काठमाडौंमा छैन बन्दको प्रभाव

७ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौं उपत्यकामा सवारी साधनहरु सामान्य रुपमा चलिरहेको र उपत्यकाबाट लामो दुरीका बस पनि चलेको बताए । […]

काठमाडौंमा नेपाल बन्दको आंशिक प्रभाव

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ।...

रुपन्देहीमा बन्दको आंशिक प्रभाव

रुपन्देहीमा आज बन्दको प्रभाव आंशिक परेको छ । पसल तथा  विद्यालय  बन्द रहेका छन् भने सार्वजनिक सवारी सधान पनि चलेका छैनन् । बुटवलको  बसपार्कबाट बसहरू नछुटेको प्रहरीले जनाएको छ ।  पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा  ठुला सवारी सधान चलेका  छैनन्  । केही मोटर साइकल, तरकारी, दूधका गाडी चलेका छन् । बुटवलका भित्र सडकमा केही पसलहरू खुले पनि अधिकांश  बन्द रहेका छन् । सामान्य रूपमा मोटरसाईकल ,अटो रिक्सा सडकमा गुडेका देखिन्छ । अहिलेसम्म बुटवल भैरहवा

दाङमा बन्दको आंशिक प्रभाव, एउटा टिपरमा आगजनी

दाङ - दाङमा बन्दको आंशिक प्रभाव परेको छ । त्यहाँ छोटो दूरीका गाडी चलिरहेका भए पनि लामो दूरीका गाडी चल्न सकेका छैनन् ।  बन्दका कारण घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार बन्द छन् । बन्दकर्ताले बबई खोलाको पुल नजिक बिहानै घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी गरेका छन् । आगजनीका कारण टिपरको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

धनकुटामा बन्दको आंशिक प्रभाव

धनकुटा । धनकुटा जिल्लामा नेपाल बन्दको आंशिक प्रभाव परेको छ । प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ कम्युनिष्ट पाटी र २ मोर्चाले आज सोमबार गरेको धनकुटा भएर पहाडी जिल्लामा आवातजावत गर्ने सार्वजनिक र माल वहाक सवारी साधनमा बन्दको आंशिक प्रभाव देखिएको छ । धनकुटा हुँदै तराई र पहाडी जिल्ला आवतजात गर्ने सार्वजनिक सवारीमा […]

चितवनमा बन्दको आंशिक प्रभाव

चितवन । विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले साेमबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसीसी सम्झौता […] The post चितवनमा बन्दको आंशिक प्रभाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

मिलेनियम च्यालेन्ज  कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट अनुमदन भएपछि त्यसको विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरूमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागहरूमा भने अधिकांश पसलहरू खलेका छ

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

एमसीसी संसदबाट अनुमाेदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागमा भने अधिकांश पसल खुलेका छन् ।लुम्बिनी प्रदेशका मुख्य  सहरहरु रुपन्देहीको बुटवल, भैरहवा,

सीके राउत नेतृत्वको जनमत पार्टीको बन्दको आंशिक प्रभाव

जनकपुरधाम-  सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार प्रदेश २ का ६ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ । तर बन्दको आंशिक प्रभाव परेको छ । रौतहटबाहेक कुनै पनि जिल्लामा बन्दको प्रभाव नरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ । प्रदेशका आठवटै जिल्लाका उद्योग कलकारखाना, शैक्षिक संस्थानहरू पूर्ववत् रूपमा सञ्चालनमा रहेका छन् । रौतहटमा मात्रै २० […]

काठमाडौँमा बन्दको आंशिक प्रभाव (फोटोफिचर)

काठमाडौँमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ। बन्दको कारणमा सडकमा गाडीको चाप कम रहेको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। हेर्नुस फोटो फिचर: