राष्ट्रिय खेलकुद परिषदले सोध्यो नेपाल क्रिकेट संघलाई सात दिने स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई सात दिने स्पष्टीकरण सोधेको छ। नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गरिएको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत भएको ठहर भएसँगै खेलकुद परिषदले क्यानलाई स्पष्टीकरण सोधेको हो । क्यानले भारतीय कम्पनी सेभेन थ्रीसँग नेपाल टी–२० लिगका लागि ८ वर्षको […]

सम्बन्धित सामग्री

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार गरेको आरोप लागेपछि सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । सन्दीपविरुद्ध उजुरी परेको सार्वजनिक भएको दुईदिनपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा क्यानको कार्यसम्पादन समितिको निर्णयले सन्दीपलाई निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । मंगलबार प्रहरी वृत्त […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट भदौमै गर्ने तयारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको क्रिकेट टियु मैदानमा भदौ २२ देखि गर्ने प्रस्ताव गरेको छ । नवौं राष्ट्रिय प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । नवौं राष्ट्रिय हुने समयमा नेपाल टि२० लिग आयोजना हुने हुँदा क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई भदौ […]

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट पहिल्यै हुने, कीर्तिपुरमै खेलाइने

१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी गरेको छ । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ सम्म निर्धारण गरिएको छ । सरकारले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौं […]

नवौं खेलकुद र नेपाल टी–२० लिग एकै समयमा, यस्तो छ क्यानको प्रस्ताव

१३ साउन, काठमाडौं । बृहत नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिगको समय जुध्ने भएको छ । दुई प्रतियोगिता एउटै समयमा पर्दा क्रिकेट खेलाडीहरुको समय व्यवस्थापन भने कठिनाइ हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँग मिलेर आयोजना गरेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग ८ असोजदेखि सुरु […]

क्यानडा हुँदै स्कटल्यान्ड जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि स्कटल्यान्ड र क्यानडासँग सिरिज खेल्ने राष्ट्रिय टोलीलाई बिदाई गरेको छ । क्यानले सोमबार एक कार्यक्रमका बीच क्यानाडा हुँदै स्कटल्यान्ड जाने नेपाली टोलीलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष […]

इन्दु राष्ट्रिय टोलीको उपकप्तान नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा ब्याटर इन्दु वर्मालाई नियुक्त गरेको छ । सिता रानामगरको स्थानमा इन्दुलाई उपकप्तान नियुक्त गरिएको हो । सोमबारदेखि सुरु हुने युगान्डाविरुद्धको टि२० सिरिजका लागि घोषित टोलीमा रहेपनि सिता हाल दुबईमा जारी फेयरब्रेक आमन्त्रण प्रतियोगिता खेलिरहेकी छिन् । उनले टोलीका लागि प्रभावशाली […]

पुरुष यू-१९ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा २० खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बर अन्तिममा युएईमा हुने यू-१९ एसिया कपको लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ । आइतबार सम्पन्न वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता प्रदर्शनको आधारमा क्यानले २० सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीमा विवेक कुमार यादव, तिलकराज भण्डारी, शेर मल्ल र गुलशन झा बाहेक अन्य सबै […]

यू-१९ राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – मंगलबारदेखि सुरु हुने वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक पत्रकार सम्मेलनका साथ सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा ७ प्रदेशका ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ । एकदिवसिय शैलीको प्रतियोगितामा लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । लिगका खेलहरु […]

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त […]