जनकपुरधाम : निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ।
मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेश गरिएको हो।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम…