एपिएफ सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको क्वाटरफाइनलमा

सुशिल पन्त क्षेत्री ,चितवनएपिएफ भण्डारा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कैलाश युथ क्लबलाई २-१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा एपिएफलाई जिताउज सुजन लामा र माइकल शाहीले गोल गरे । कैलाशका राहुल थापा मगरले […] The post एपिएफ सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

गैंडाकोट भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा

सुशिल पन्त क्षेत्री ,चितवनविभागिय टोली एपिएफ भण्डाराविरुद्ध फराकिलो जित निकाल्दै गैंडाकोट एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अन्तिम क्वाटरफाइनल खेलमा गैंडाकोटले एपिएफलाई‌ ७-० ले हरायो। गैंडाकोटका लागि ग्लोरीले ह्याट्रिक गरे । राजेश पुन, दीपेश आले, विवश नेपाली र एन्जल महर्जनले समान १ गोल गरे । पहिलो मिनेटमा नै […] The post गैंडाकोट भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.