गैंडाकोट भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा

सुशिल पन्त क्षेत्री ,चितवनविभागिय टोली एपिएफ भण्डाराविरुद्ध फराकिलो जित निकाल्दै गैंडाकोट एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अन्तिम क्वाटरफाइनल खेलमा गैंडाकोटले एपिएफलाई‌ ७-० ले हरायो। गैंडाकोटका लागि ग्लोरीले ह्याट्रिक गरे । राजेश पुन, दीपेश आले, विवश नेपाली र एन्जल महर्जनले समान १ गोल गरे । पहिलो मिनेटमा नै […] The post गैंडाकोट भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

गैंडाकोट नगरपालिकाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ। नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो।

गैंडाकोट मेयर र उपमेयरमा कांग्रेस भारी मतान्तरले निर्वाचित

चितवन- नवलपरासी (बर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् । मेयरका उम्मेदवार अधिकारीले निकटतम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले […]

गैंडाकोटमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

गैंडाकोट । एनएमबि बैंक गैंडाकोट शाखाले गैंडाकोट–४, दर्शनचोकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कञ्चन आमा समूहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए । आमा समूहको तर्फबाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले […]

गैंडाकोट पुर्‍याइयो पललाई

तनहुँ, (नेस)। जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ। एक नाबालिग किशोरी जबरजस्ती करणी गरेको अभियोगमा गैंडाकोटमा पनि जाहेरी परेकाले शाहलाई अनुसन्धानका लागि पूर्वी नवलपरासीको गैंडाकोट लगिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी गराए। जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय […]

तनहुँबाट पल शाहलाई गैंडाकोट पुर्याइयो

जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ । मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी नवलपरासीमा पनि उजुरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले किशोरीको उजुरीबारे अनुसन्धानका लागि शाहलाई गैंडाकोट पुर्‍याइएको जानकारी दिए । शाहविरुद्ध गत फागुन १६ गते थी किशोरीले इलाका

पललाई अनुसन्धानका लागि लगियो गैंडाकोट

काठमाडौँ । नायक पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ । एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि उनलाई गैंडाकोट लगिएको हो । जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्‍याइएको हो ।

पल शाहविरुद्ध गैंडाकोट प्रहरीमा पनि जवर्जस्ती करणीको उजुरी

काठमाडौं : कलाकार पल शाह विरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा पनि जवर्जस्ती करणीको उजुरी परेको छ। आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन्। शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको…

उपमेयर कपमा आज तीन खेल : पहिलो खेलमा गैंडाकोट र तुलसीपुर भिड्ने

काठमाडौँ – उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज आइतबार तीन खेल हुँदैछ । नवलपरासीको गैंडाकोट र दाङको तुलसीपुर नगरपालिकाले समूह ‘एफ’मा विजेताको हैसियतका लागि आज पहिलो खेलमा बिहान ९ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा गर्नेछन् । समूहमा १-१ खेल जितेका गैंडाकोट र तुलसीपुर दुवैको खातामा समान तीन अंक छ । दुई खेलमा पराजय भोग्दै […]

गैंडाकोट, गोदावरी र धनगढीको जित

काठमाडौं (हाम्रो खेलकुद) – गैंडाकोट नगरपालिका, गोदावरी नगरपालिका कैलाली र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट २०७८ अन्तर्गत बुधबारको खेलमा जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा गैंडाकोटले समूह एफको खेलमा हेटौंडा उपमहानगरपालिकालाई १-० ले पराजित गर्यो । हेतौन्दाको जितमा एकमात्र गोल ऋतु तामाङले खेलको ५६ औं मिनेटमा गरेकी थिइन् । यस […]

एनएमबिद्वारा गैंडाकोट एग्रोमार्टमा क्युआर कोड सेवा

काठमाडौं, (नेस)  । एनएमबि बैंक गैंडाकोट शाखाबाट गैंडाकोट एग्रोमार्ट प्रालिद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । गैंडाकोट नगरपालिका–४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा एनएमबि […]