काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित श्री बासुकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ। मेल्लेख गाउँपालिका–४ मा रहेको विद्यालय भवनको बुधबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। भारतीय राजदूतावासका अनुसार करिब ३ करोड ८० लाख […]
RajdhaniDaily.com | सिन्धुली । जंगली च्याउ खाँदा बुधबार सिन्धुलीको मरिणमा एकै परिवारका ६ जना विरामी परेका छन् । मरिण गाउँपालिका वडा नं. ३ नक्कलीमा जंगली च्याउ खाँदा ५ जना -
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सटर कवल भाडाबापतको आम्दानी बुझिलिई बैंक दाखिला नगरी आम्दानी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टिकाराम ढकालविरुद्ध ६४ लाख २८ हजार चार सय ३७ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो […]