१५ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसले पनि प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची तयार पारेको छ ।
लामो छलफलपछी समानुपातिक उम्मेदवारको सूची लिगेर काङ्ग्रेस नेताहरू मध्यरातमा आयोग पुगेका हुन् ।
आयोगमा रातभर कर्मचारीहरू बसेर बन्दसूची दर्ताको काम …
१४ पुस, काठमाडौं । रास्वपा नेता सोबिता गौतमले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग भएको सहमतिलाई राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयासको रुपमा अर्थ लगाएकी छिन् ।
सोमबार …
१४ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङ र काठमाडौंका मेयर बालेन शाहबीच भएका दुई वटा सहमतिले आगामी निर्वाचनको मुख्य प्रतिस्पर्धा पुराना र …
१४ पुस, काठमाडौं । फागुनमा प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारीसहित २७ भदौमा सुशीला कार्की प्रधानमन्त्री प्रधानमन्त्री नियुक्त हुँदा मुलुकमा त्रास र भय व्याप्त थियो । २४ भदौको विध्वंशपछि भोलि के हुने हो भन्ने अन्यौलपूर्ण अवस्था थियो, कसैलाई …
१४ पुस, काठमाडौं । समानुपातिकतर्फको बन्द सूची बुझाउन राजनीतिक दलहरू मध्यरातसम्म पनि निर्वाचन आयोगभित्रै बसेर काम गरिरहेका छन् । समानुपातिकको बन्द सूची बुझाउने गरी आयोगमा धरौटी बुझाएर निस्सा लिएका दलका प्रतिनिधिहरू निर्वाचन आयोगका विभिन्न कार्यकक्षमा …
एक महिनाअघिका भिडन्तउन्मुख दृश्यहरू सम्झौं । काठमाडौंदेखि सिमरासम्मका घटनाहरू हेर्दा २१ फागुनको चुनावमाथि आशंका गर्ने ठाउँ थिए । प्रधानमन्त्री सुशीला कार्की स्वयंले तीन दलका शीर्ष नेताको मुख हेर्न मन नलागेको खुलस्तै भनेकी थिइन् । हिजोआज …