कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना

फुङ्लिङ, २१ असार । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ लाख ५० हजार विनियोजन गरेको छ । चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न रु २२ लाखको […]

सम्बन्धित सामग्री

फक्ताङलुङ गाउँपालिकामा कृषि अनुसन्धान केन्द्र स्थापना

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि  तथा पशुपक्षी अनुसन्धान केन्द्र स्थापना गरेको छ । परम्परागत कृषि उत्पादनबाट आधुनिक कृषि उत्पादनतर्फ पालिकावासीलाई उन्मुख गराउँदै जीविकोपार्जन गर्ने गतिलो माध्यम बनाउने लक्ष्यसहित गाउँपालिकाले केन्द्रको स्थापना गरेको...

गोठाला र कार्यालय सहयोगीको भरमा अनुसन्धान केन्द्र

जुम्लामा रहेका सरकारी लगानीका पाँच वटा अनुसन्धान केन्द्रहरुले अपेक्षित उपलब्धी हासिल गर्न सकेका छैनन् । स्थापना कालदेखिनै वैज्ञानिक, प्राविधिक अधिकृतलगायतका जनशक्ति अभाव भोग्दै आएका केन्द्रहरुले अनुसन्धानमा उपलब्धी देखाउन नसकेका हुन् । राज्यकै लगानीमा जुम्लामा भेडाबाख्रा अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, वनस्पति अनुसन्धान केन्द्र, बाग्वानी अनुसन्धान केन्द्र, कृषि अनुसन्धान प्रतिष्ठान गरी पाँच अनुसन्धान केन्द्र […]

‘उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति हुँदैन’

काठमाडौँ – कृषि विज्ञहरुले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन्। उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए। विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरुको दाबी छ। जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तीव्र रुपमा […]

सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र

विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले केही दिनअघि गण्डकी प्रदेशमा (मङ्सिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको परिसरमा (सा

पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए, हामीले विघटन गर्यौं – खनाल

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गरेका छन् । उनले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताएका हुन् ।‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उनले भने, ‘त्यसलाई हामीले अहिले विघटन र निजीकरण गर्दै गयौं ।’ जसकारण, अहिले देशमा कृषि अनुसन्धान केन्द्र नै नभएकाले उत्पादित वस्तुको गुणस्तर परिक्षण गर्नै नसकिएको जिकिर गरे । कृषि क्रान्तिलाई अघ

प्रदेश-१ मा कृषि र खाद्यसम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले प्रदेश नं १ मा कृषि र खाद्य सम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने बताएका छन् ।

गोठाला र सहयोगीले धानेका अनुसन्धान केन्द्र

जुम्लाका अनुसन्धान केन्द्रहरू गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन् । वर्षौंदेखि वैज्ञानिकसहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् ।कृषि अनुसन्धान केन्द्र राजिकोट, कृषि अनुसन्धान केन्द्र वियनगर, भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र गुठिचौर वर्षौंदेखि वैज्ञानिकविहीन छन् । जसका कारण अनुसन्धान प्रभावित भएको छ भने […]

वैज्ञानिकविहीन जुम्लाका चार अनुसन्धान केन्द्र

जुम्ला–जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन छन् । जुम्लाको बागवानी केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्रलगायत जुम्लामा सञ्चालिन चारवटा अनुसन्धान केन्द्र वैज्ञानिकविहीन बनेका हुन । जुम्लाको बागवानी केन्द्रले बालीहरूमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरूको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना […]

जनशक्ति अभावमा थलिँदै जुम्लाको कृषि अनुसन्धान केन्द्र

जुम्ला : जुम्लाको विजयनगरमा रहेको कृषि अनुसन्धान केन्द्र अभावले थलिँदै गएको छ। कार्यालयमा जनशक्ति र जग्गा अभाव रहेको छ।प्राविधिक अधिकृत हरिनारायण मण्डलका अनुसार केन्द्रमा कर्मचारी र जग्गा अभाव छ। बाली अनुसन्धानका लागि २५ हेक्टरभन्दा बढी जमिन चाहिए पनि अभाव छ। जसका कारण अनुसन्धानमा प्रभाव परेको उनको भनाइ छ।केन्द्रले २०२७ सालदेखि वर्षे तथा हिउँदे बालीहरुको उत्पादन तथा अनुसन्धान गरिरहेको छ। मण्डलका अनुसार केन्द्रमा बर्खे बालीहरु चिनो, कागुन्नो, फापर, मकै, कोदो, मार्सी धान, गहत  र सिमीको अनुसन्

थलिँदै कृषि अनुसन्धान केन्द्र जुम्ला

भोलीको खाद्यान्न, आजको अनुसन्धान, प्रविधि विकास गर्ने अनुसन्धान केन्द्रको लक्ष्य हो। तर यहाँ अभावै अभावका कारण अनुसन्धानमा चुनौति थपिएको छ।...