वैज्ञानिकविहीन जुम्लाका चार अनुसन्धान केन्द्र

जुम्ला–जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन छन् । जुम्लाको बागवानी केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्रलगायत जुम्लामा सञ्चालिन चारवटा अनुसन्धान केन्द्र वैज्ञानिकविहीन बनेका हुन । जुम्लाको बागवानी केन्द्रले बालीहरूमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरूको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना […]

सम्बन्धित सामग्री

गोठाला र कार्यालय सहयोगीको भरमा अनुसन्धान केन्द्र

जुम्लामा रहेका सरकारी लगानीका पाँच वटा अनुसन्धान केन्द्रहरुले अपेक्षित उपलब्धी हासिल गर्न सकेका छैनन् । स्थापना कालदेखिनै वैज्ञानिक, प्राविधिक अधिकृतलगायतका जनशक्ति अभाव भोग्दै आएका केन्द्रहरुले अनुसन्धानमा उपलब्धी देखाउन नसकेका हुन् । राज्यकै लगानीमा जुम्लामा भेडाबाख्रा अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, वनस्पति अनुसन्धान केन्द्र, बाग्वानी अनुसन्धान केन्द्र, कृषि अनुसन्धान प्रतिष्ठान गरी पाँच अनुसन्धान केन्द्र […]

कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना

फुङ्लिङ, २१ असार । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ लाख ५० हजार विनियोजन गरेको छ । चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न रु २२ लाखको […]

गोठालाकै भरमा भेडाबाख्रा अनुसन्धान केन्द्र

जुम्लाको गुठिचौर गाउँपालिका–२ स्थित भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको पाँच दशक बित्यो । नयाँ जातका भेडासँंग क्रस गरी उन्नत जातका थुमा उत्पादन गर्ने, भेडा किसानलाई थुमा वितरण गर्ने र भेडा पालनमा वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले २०२८ सालमा भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको हो । उत्पादित भेडाका थुमालाई देशभर निर्यात गर्ने लक्ष्य राखी […]

अव सातै प्रदेशमा अनुसन्धान केन्द्र

काठमाडौं, पुस २ । विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्‍याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले केही दिनअघि गण्डकी प्रदेशमा (मंसिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत […]

सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र

काठमाडौं । विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्‍याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले केही दिनअघि गण्डकी प्रदेशमा (मंसिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र […]

सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र

विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले केही दिनअघि गण्डकी प्रदेशमा (मङ्सिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको परिसरमा (सा

बाँकेमा सिकलसेल अनुसन्धान केन्द्र निर्माण सुरु

बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ।

कञ्चनजङ्घा हिमालकाे फेदमा वन्यजन्तु अध्ययन–अनुसन्धान केन्द्र

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा हिमालकाे फेदमा अन्तर्राष्ट्रिय दुर्लभ वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण भएको छ । वन्यजन्तुकाे अध्ययनका लागि 'हिमालयन रिसर्च सेन्टर' नामकाे वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण गरिएको हो । हिउँ चितुवाको वासस्थान मानिएको चार हजार दुई सय मिटरको उचाइमा कञ्चनजङ्घा हिमालको फेद खम्बाचेनमा वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बु) ले बताउनुभयो । यो अध्ययन अनुसन्धान केन्द्र सबैभन्दा अग्लो ठाउँमा रहेकाे उहाँकाे दाबी ...

पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए, हामीले विघटन गर्यौं – खनाल

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गरेका छन् । उनले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताएका हुन् ।‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उनले भने, ‘त्यसलाई हामीले अहिले विघटन र निजीकरण गर्दै गयौं ।’ जसकारण, अहिले देशमा कृषि अनुसन्धान केन्द्र नै नभएकाले उत्पादित वस्तुको गुणस्तर परिक्षण गर्नै नसकिएको जिकिर गरे । कृषि क्रान्तिलाई अघ

गोठाला र सहयोगीले धानेका अनुसन्धान केन्द्र

जुम्लाका अनुसन्धान केन्द्रहरू गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन् । वर्षौंदेखि वैज्ञानिकसहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् ।कृषि अनुसन्धान केन्द्र राजिकोट, कृषि अनुसन्धान केन्द्र वियनगर, भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र गुठिचौर वर्षौंदेखि वैज्ञानिकविहीन छन् । जसका कारण अनुसन्धान प्रभावित भएको छ भने […]