ललितपुर ३: डा तोसिमा कार्की १०२७ मतसहित दोस्रोमा, पम्फा भुसाल तेस्रो

ललितपुर ३ मा डा तोसिमा कार्कीले मतान्तर बढाउँदै गएकी छन्।

सम्बन्धित सामग्री

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी

ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धीभन्दा १३ हजार बढी मतले विजयी हुनुभएको हो । सो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी नेतृ तथा ऊर्जा मन्त्री पम्फा भुसाल तेस्रो स्थानमा खुम्चिनुभयो । डा. कार्कीले ३१ हजार १ सय ६३ मत सहित विजयी …

ललितपुर- ३ मा डा तोसिमा कार्की विजयी, मन्त्री पम्फा भुसाल तेस्रो

ललितपुर- १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कि विजयी भएकी छिन्। डा कार्की शल्यचिकित्सक हुन्।

ललितपुर–३ : स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रोमा

ललितपुर - ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । कार्कीले प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्नुभएको हो । डा. कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्नुभएको विवरण छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउनुभएको छ । यसअघि २०७४ को चुनावमा पम्फा भुसाल ललितपुर-३ बाट विजयी हुनुभएको थियो । यसपाल...

ललितपुर ३ बाट तोसिमा कार्की १८ हजार १७३ मतान्तरले विजयी

काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन्। उनी ३१ हजार १३६ मतसहित विजयी भएकी हुन्। कार्की  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले हराउँदै विजयी भएकी हुन्। एमालेका खड्काले १२ हजार ९६३ मत पाएको ललितपुर-३ का मुख्य  निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। त्यस्तै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छन्। उनले ८ हजार ७६९ मत पाएकी छन्। उक्त क्षेत्रमा

ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम […] The post ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी […]

ललितपुर ३ मा तोसिमाको फराकिलो अग्रता, पम्फा तेस्रो स्थानमा

काठमाडौँ– ललितपुर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ७ हजार ८ सय ६४ मतका साथ अग्र स्थानमा छिन्। कार्कीलाई एमालेका अमृत खड्काले ५ हजार ८ सय १३ मत ल्याएर पछ्इरहेका छन्। त्यस्तै सत्ता गठबन्धनको समर्थनमा उठेकी माओवादी केन्द्रकी नेत्री पम्फा भुसाल ३ हजार २ सय ६८ मतका साथ तेस्रो स्थानमा […]

पम्फा भुसालभन्दा दोब्बर मतले अगाडि तोसिमा

काठमाडौं, मंसिर ६ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ३८९६ मतसहित अग्रता लिएकी छन्। उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन्। यहाँ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन्। उनले १७९६ मत पाएकी छन्।

अमृत खड्कालाई पछि पार्दै डा तोसिमा कार्की अग्रस्थानमा

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसाल १ हजार १० मतका साथ तेस्रो स्थानमा छिन्।

ललितपुर–३ मा एमाले अगाडि, तोसिमा तेस्रो स्थानमा

काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका अमृत खड्काले ८१३ मत पाएका छन्। दोस्रो स्थानमा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल रहेकी छन्। उनले  ७१६ मत पाएकी छन्। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की रहेकी छन्। उनले ७०७ मत पाएकी छन्।