प्रचण्डलाई भेटेको भोलिपल्ट माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।नेता नेपाललाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन् ।विप्लवले यसअघि खुमलटार पुगेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए ।भेटमा उनले केपी शर्मा ओल...

सम्बन्धित सामग्री

कोटेश्वरमा प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय छन् ।  विप्लव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । नेपालको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए । प्रचण्डसमेत पुगेपछि तीन नेताहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । तस्बिर :...

माधव नेपाल भेट्न कोटेश्वर पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता नेपाललाई भेट्न विप्लव कोटेश्वरस्थित निवास पुगेका हुन् । विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । सो क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ । यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्त