माधव नेपाल भेट्न कोटेश्वर पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता नेपाललाई भेट्न विप्लव कोटेश्वरस्थित निवास पुगेका हुन् । विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । सो क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ । यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्त

सम्बन्धित सामग्री

ओलीसँग सहकार्यको लागि प्रचण्डमाथि दबाब बढाउँदै विप्लव–वर्षमान, एक्लिए जनार्दन

काठमाडौं, १३ फागुन । समाजवादी मोर्चाको संयोजक बनेलगत्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक सक्रियता बढाएका छन् । मोर्चाको बैठक राखेर भावी योजना बनाउनेदेखि लिएर कम्युनिष्ट घटकहरुसँग सहकार्यको लागि उनको सक्रियता बढेको हो । समाजवादी मोर्चामा चक्रीय प्रणालीअनुसार नेतृत्व चयन हुने गरेको छ। मोर्चाको संयोजक यसअघि माधव नेपाल थिए । माधव नेपालकै जोडबेलामा यसपटक संयोजकमा […]

समाजवादी मोर्चाका चार दल एउटै बाटोमा हिँडेका यात्री हौँः माधव नेपाल

वीरगञ्ज – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चामा सम्मिलित चार दलबीच एकीकरण गर्नेबारे  छलफल भइरहेको बताएका छन्। शुक्रबार वीरगञ्जमा आयोजित मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मोर्चामा रहेका माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकीकरण गर्नेबारे छलफल भएको बताएका हुन्। उनले भने, ‘हामीले पार्टी मिलाउन पनि छलफल […]

प्रचण्ड,माधव नेपाल र विप्लव एउटै मञ्चमा

काठमाडौँः विद्यार्थी एकता दिवसको अवसर पारेर पाच विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी,नेकपा एस निकट अनेरास्ववियु,राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ,नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले कार्यक्रम आयोजना गर्न लागेका हुन्। जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्री एवम् […]

ओली भेट्न बालकोट जाँदै विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट जाँदैछन् । भूमिगत रहेका विप्लव ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा फर्किएका थिए । यद्यपि, आफूसँग गरिएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो रहेको छ ।पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारी

केपी ओली जति आक्रामक, माधव नेपाल उति सक्रिय : लगातारको भेटघाटको अर्थ के?

काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति धेरै आलोचना गरे पनि नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालको सक्रियता झन् बढ्दो छ। बुधवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै निवासमा स्वागत गरेका नेपालले बिहीवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेटेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै विप्लव नेपाल निवास…

प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटबार्ता

न्युज अफ नेपाल, काठमडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताबीच भेटबार्ता भएको छ । प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार महासचिव विप्लव नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग […]

माधव नेपाल, प्रचण्ड र विप्लवबीच नेपाल निवासमा छलफल

काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भएको छ। छलफलका लागि एमाले वरिष्ठ नेता नेपालको निवासमा प्रचण्ड र विप्लव पुगेका हुन्। यसअघि बुधवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच भेट भएको थियो। नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल भएको जनाईएको छ।

माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न काेटेश्वर पुग्नु भएको हो । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । पछिल्लो समय विप्लव राजनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ । […]

हेर्दै खित्खित् लाग्ने सडक र सरकारका कम्युनिष्ट चटक

सडकका कम्युनिष्ट माधव नेपाल र प्रचण्ड ! सरकारका कम्युनिष्ट केपी ओली ! जंगलका कम्युनिष्ट विप्लव ! वनपाखा, बाटाघाटा र सिंहदरबार कम्युनिष्टले भरिभराउ छ ! देशैभरि जताततै कम्युनिष्ट भएकाले हिजोआज विपक्षीले काम पाएका छैनन् । विपक्षी दलले गर्नुपर्ने काम कम्युनिष्टहरुले पालैपालो गरिरहेका छन् । दिनदिनै थरीथरीका नाटक र नौटङ्की देखाएर नागरिकलाई भरपुर मनोरञ्जन दिइरहेका छन् । केपी ओलीको राज चल्न थालेपछि हरेक बेलुका टीभी हेरेर मुसुक्क हाँस्दै ओछयान पस्ने बानी लागेको थियो, अहिले त हाँसेरै दिन बित्न थालेको छ । त्यसमाथि, प्रचण्डको...