लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो । आर्थिक गतिविधिमा अपेक्षाकृत […]

सम्बन्धित सामग्री

विश्वको आर्थिक वृद्धि घट्ने, नेपालको भने ५ प्रतिशत पुग्ने

काठमाडौं । विश्वको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर भने सुधार हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र’bout सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको हो । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ सार्वजनिक गर्दै सन् […] The post विश्वको आर्थिक वृद्धि घट्ने, नेपालको भने ५ प्रतिशत पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत (बजार मूल्य) पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा आएको गिरावट, मुद्रास्फीति, आयात प्रतिबन्धजस्ता कारणले सन् २०२३ मा नेपालको वृद्धिदर केही घट्ने प्रक्षेपण गरेको जनाएको छ ।

खाद्य संकटले नेपालमा पनि असर

चालू वर्ष सन् २०२२ मा मुद्रास्फीति बढ्दा आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा विश्वमा नै उच्च रुपमा मूल्य वृद्धि हुने तर आर्थिक वृद्धिदर घट्दै जाने आकलन गरिएको हो ।विश्व बैंकले चालू वर्षको अप्रिलसम्ममा विश्वको औषत मुद्रास्फीति ७.८ प्रतिशत पुगेको बताएको छ भने चालू वर्षमा औषत आर्थिक वृद्धिदर २.९ प्रतिशतमा […]

खाद्य संकटले नेपालमा पनि असर

काठमाडौं । चालु आर्थिक वर्ष सन् २०२२ मा मुद्रास्फीति बढ्दा आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदमा विश्वमा नै उच्च रुपमा मुल्य वृद्धि हुने तर आर्थिक वृद्धिदर घट्दै जाने आंकलन गरिएको हो । विश्व बैंकले चालु आर्थिक वर्षको अप्रिलसम्ममा विश्वको औषत मुद्रास्फीति ७.८ प्रतिशत पुगेको बताइएको छ भने चालु वर्षमा […]