RajdhaniDaily.com | काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास -
जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ बुँदे सहमति भएको बताएका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुँदे सहमति भएको गृहमन्त्रीले बताए । […]
Siraaha. An eight-point agreement has been reached between the family of 15-year-old Ganesh Yadav of Aurahi Rural Municipality-2 Tulsiyahi, who died from a gunshot during a protest in Golbazaar, Siraaha, related to an incident in Sunsari, and Home Minister Sudhan Gurung. Home Minister Gurung told reporters after meeting the family that the agreement was reached by adding three more points from the government's side to the five points put forward by the family.According to the Home Minister, the agreement includes a thorough investigation into the incident, initiating the process to declare Ganesh a martyr from the state, providing 10 lakh...