प्रदेश १ को बजेट पारित

१९ असार, विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाममा दलहरूका आ-आफ्नै अडान, सम्वादमा ब्रेक

१७ साउन, विराटनगर । प्रदेश १ सरकारले मात्र होइन, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले पनि दशौं तथा अन्तिम अधिवेशनबाटै प्रदेशको नाम राख्ने बताएका थिए । प्रदेश सभाबाट बजेट पारित भए लगत्तै प्रदेशको नामाकरणको विषय टुंग्याउने उनीहरूले बताएका थिए । जसअनुसार दलहरुले पटक पटक आन्तरिक र सर्वदलीय बैठक बसाले पनि । तर नाममा सहमति जुटेन । […]

प्रदेश १ को नामकरण पहिचानमा अड्कियो, सगरमाथाको च्याप्टर क्लोज

२२ असार, विराटनगर । प्रदेश १ प्रदेश सभाको अन्तिम तथा दसौं अधिवेशनबाट बजेट पारित भएपछि दलहरू नामकरणको गृहकार्यमा जुटेका छन् । सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चित कालका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । दलहरुलाई नामका विषयमा छलफलका लागि उनले बजेट पारितपछि बैठकको मिति नतोकेका हुन् । अन्तिम अधिवेशनबाट नाम राख्ने गृहकार्यमा जुटेका दलहरु पहिचान की […]

प्रदेश १ को बजेट बहुमतले पारित

विराटनगर-  प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो । यसअघि नेकपा (एमाले) संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा रु १०० खर्च कटौती गरियोस् […]

प्रदेश १ को बजेट बहुमतले पारित

विराटनगर । प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो । यसअघि नेकपा(एमाले) संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा रु १०० खर्च कटौती गरियोस् […]

प्रदेश १ : प्रदेशसभा बैठक साउन २१ का लागि आह्वान, प्रदेशको नामकरण होला त ?

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन २१ गते बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । गत असार २५ गते प्रदेश सरकारको बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।प्रदेश सरकारले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले सरकारका तर्फबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारीका साथ केही दिन अघिमात्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच परामर्श गरेका थिए ।विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरक

प्रदेश १ संसदको बैठक साउन २१ देखि बस्ने

चालु वर्षको बजेट परित गराएपछि अनिश्चितका लागि स्थगित भएको प्रदेश १ सभाको बैठक २१ साउदेखि सुरु हुने भएको छ। विपक्षी दलहरुको चर्को आलोचनापछि वहुमतले बजेट पारित गरेर २५ असारदेखि अनिश्चितका लागि...

प्रदेश १ : केन्द्रमा राजनीतिक समीकरण फेरिँदा प्रदेशसभा बैठक अनिश्चित

५ साउन, विराटनगर । केन्द्रमा राजनीतिक समीकरण परिवर्तन हुँदा प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ । असार २६ गते आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्दै अनिश्चितकालका लागि स्थगित भएको बजेट अधिवेशनको बैठक प्रभावित बनेको छ । प्रदेशको विनियोजन विधेयक पारित गर्दै सभामुख प्रदीपकुमार भण्डारीले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका […]

प्रदेश १ मा बजेटः एकल बहुमतले सहजै पारित

लुम्बिनीलगायतका विभिन्न प्रदेशमा बजेट पारित गर्न सकस परिरहेका बेला प्रदेश १ मा भने नेकपा एमालेको बहुमतका कारण सहजै बजेट पारित भयो। गत असार १ गते प्रदेश १ को सरकारले ल्याएको बजेट असार २६ गतेको प्रदेशसभा बैठकले बहुमतका आधारमा पारित गर्‍यो।...

प्रदेश १ को बजेट अधिवेशन चौथोपटक अवरुद्ध

विराटनगर, असार २१। बजेट अधिवेशनमा बोल्ने क्रममा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहन खड्का र भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङबीच प्रदेशसभामा भएको व्यक्तिगत भनाभनपछि अवरुद्ध बनेको प्रदेशसभाको बैठक आइतवार पनि पूर्णरूपमा सञ्चालन हुन सकेन । दुवै पार्टीबीच विवाद अन्त्य गर्न गरेका प्रयास असफल भएपछि प्रदेशसभाको बजेट पारित हुन सकेको छैन । आइतवार समेत गरेर प्रदेशसभा बैठक लगातार […]

प्रदेश १ मा छलफलबीनै बजेट पारित गर्ने सरकारको तयारी

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट छलफलबीनै  पारित गर्ने तयारी गरेको छ ।  १५ दिन अगाडि नै आगामी बजेटबारे छलफल सकाएर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने भएपनि प्रदेश...