‘ह्यारीकी प्यारी’ को लागि पर्वत पुगिन् साम्राज्ञी

केही अगाडि आफ्नो युट्युव च्यानल संचालनमा ल्याएर आफुलाई पनि युट्युबरको भिडमा उभ्याएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सुटिङमा फर्किएकी छन् । करिब एक वर्षपछि उनी ‘ह्यारीकी प्यारी’ फिल्म मार्फत सुटिङ सेटमा देखिएकी हुन् ।फिल्म ‘ह्यारीकी प्यारी’ को सुटिङ सेटबाट एक तस्बिर सामाजिक संजालमा पोष्ट गर्दै उनले आफु सुटिङमा रहेको जानकारी दिएकी हुन् । फिल्मको यतिबेला पर्वत जिल्लाको बिभिन्न स्थानमा छायांकन भइसकेको छ ।हास्य कलाकार जीतु नेपालको मुख्य भुमिका रहने फिल्ममा उनी जीतुको जो