साफ यु-१७ च्याम्पियनसिप : नेपालको पहिलो खेल भुटानसँग

२९ साउन, काठमाडौं । आगामी भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । श्रीलंकामा हुने च्याम्पियनसिपमा दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको खेलतालिका अनुसार समूह बीमा रहेको नेपालले भदौ २२ गते भुटानसँग पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल भारतसँग भदौ २४ गते खेल्नेछ । […]

सम्बन्धित सामग्री

साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज श्रीलंकासँग खेल्दै

२७ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित […]

यु-१७ मा नेपाल र श्रीलंका भिड्दै

काठमाडाैँ- श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज ‍घरेलु टोलीको सामना गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले साेमबार राति ८ः१५ बजे श्रीलंकाको सामना गर्न लागेको हो। नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ। श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ। खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ। फाइनल खेल बुधबार हुनेछ। […]

साफ यु-१७ च्याम्पियनसिप : अन्तिम खेलमा नेपाल र भारत भिड्दै

काठमाडौँ – साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन्। एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन्। खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा […]