कोभिडको चौथो लहर सुरु भएको हो ?

पछिल्लो समय दैनिक सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइरहेको छ । योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालना गर्न सबैलाई आग्रह गर्दै आएको छ ।

सम्बन्धित सामग्री

बाँकेमा बढ्दै कोरोना संक्रमण

बाँकेमा कोरोनाको चौथो लहर सुरु भएयताको एकैदिन सबैभन्दा बढी संक्रमित फेला परेका छन्। बाँकेका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा मंगलबार २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।...

हजार नाघ्यो कोरोना संक्रमितको संख्या, परीक्षण भए अझै बढ्छ

२४ साउन, काठमाडौं । कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो । जबकी ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात (२) मा झरेको थियो । १ असारमा […]

एकैदिन ९१५ जनामा संक्रमण, चौथो लहर सुरु भएयताकै बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार दुईवटा स्वाब नमुनाको परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको हो । यो संक्रमण संख्या चौथो लहर सुरु भएयता नेपालमा एकैदिन पुष्टि भएको सबैभन्दा धेरै हो । यो अवधिमा ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन्...

आज थपिए ४ सय ३५ जना नयाँ सङ्क्रमित

नेपालमा कोरोना भाइरस ओमिक्रोनको नयाँ भेरियन्ट बीए ५ को संक्रमण फैलिएको र नेपालमा चौथो लहर सुरु भएको पुष्टि भएसंगै दैनिक सङ्क्रमितको संख्या बढ्दै गएको छ । यसै क्रममाा बिहिबार ४ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर …

महामारीको चौथो लहर सुरु भएकै हो ?

काठमाडौँ । नेपालमा चार महिना यता पहिलो पटक कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनका साथै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर १० प्रतिशतभन्दा बढी छ ।सङ्क्रमण दर प्रत्येक दिन बढ्दै गए पनि मन्त्रालयले चौथो लहर भनेर घोषणा गरेको छैन । यद्यपि जनस्वास्थ्यविद्हरू कोरोना महामारीको चौथो लहर सुरु भएको बताउँछन् । पछिल्लो समय सङ्क्रमण बढ्दै जानु र सक्रिय सङ्क्रमितको सङ्ख्या पन

नेपालमा कोरोनाको चौथो लहर सुरु भएको हो?

संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।

नेपालमा कोरोनाको चौथो लहर सुरु भएको हो?

संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।

स्वास्थ्यकर्मी नै धमाधम संक्रमित

सरकारले कोरोनाको चौथो लहर सुरु भएको औपचारिक घोषणा नगरे पनि ओमिक्रोनको नयाँ सबभेरियन्ट बिए फाइभ पुष्टि भएको सुरुवाती चरणमै स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएका छन् । काठमाडौंको वीरसहित चार अस्पताल र...

दक्षिण कोरियामा कोरोना महामारीको चौथो लहर सुरु भएकाे घोषणा

यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन्।

दक्षिण कोरियामा हालसम्मकै धेरै कोरोना सङ्क्रमित, चौथो लहर सुरु भएकाे घोषणा

सोल । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १ हजार […]