नेपालमा कोरोनाको चौथो लहर सुरु भएको हो?

संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।

सम्बन्धित सामग्री

कोभिडको चौथो लहर सुरु भएको हो ?

पछिल्लो समय दैनिक सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइरहेको छ । योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालना गर्न सबैलाई आग्रह गर्दै आएको छ ।

महामारीको चौथो लहर सुरु भएकै हो ?

काठमाडौँ । नेपालमा चार महिना यता पहिलो पटक कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनका साथै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर १० प्रतिशतभन्दा बढी छ ।सङ्क्रमण दर प्रत्येक दिन बढ्दै गए पनि मन्त्रालयले चौथो लहर भनेर घोषणा गरेको छैन । यद्यपि जनस्वास्थ्यविद्हरू कोरोना महामारीको चौथो लहर सुरु भएको बताउँछन् । पछिल्लो समय सङ्क्रमण बढ्दै जानु र सक्रिय सङ्क्रमितको सङ्ख्या पन

स्वास्थ्यकर्मी नै धमाधम संक्रमित

सरकारले कोरोनाको चौथो लहर सुरु भएको औपचारिक घोषणा नगरे पनि ओमिक्रोनको नयाँ सबभेरियन्ट बिए फाइभ पुष्टि भएको सुरुवाती चरणमै स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएका छन् । काठमाडौंको वीरसहित चार अस्पताल र...

के नेपालमा कोरोनाको चौथो लहर शुरु भएको हो?

काठमाडौं : फागुन दोस्रो साताबाट ओरालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ। ओमिक्रोन भेरिएन्टको संक्रमणले गत पुस दोस्रो साता शुरु भएको तेस्रो लहर फागुन दोस्रो सातादेखि ओरालो लागेको भए पनि अहिले फेरि ओमिक्रोनकै अर्को भेरिएन्टको संक्रमण बढ्न थालेको हो।कोरोना संक्रमण पुनः बढेको समयमा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति ‘बिए पोइन्ट फाइभ’ संक्रमण नेपालमा देखिइसकेकाले अब चौथौ लहरको संकेत देखिएको चर्चा जनस्वास्थ्य वृत्तमा हुन थालेको छ।संक्रमितको सं

भारतको महाराष्ट्रमा कोरोना भाईरसको चौथो लहर शुरु भएको आशंका

भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिरहेको छ। संक्रमण तीब्र भएपछि राज्यका यातायात मन्त्री आदित्य ठाकरेले यो कोरोना भाइरसको चौथो लहर हुन सक्ने बताएका छन् । उनले नागरिकलाई घर बाहिर ननिस्कन, अनिवार्य मास्क लगाउन कोरोना भ्याक्सिनको बुस्टर खोप समयमा लिनको लागि आग्रह समेत गरेका छन्। सञ्चार माध्यमसँग कुराकानीका क्रममा ठाकरेले कोरोना संक्रमण पनिको निधन […]

कोरोनाको चौथो लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौं : कोरोना भाइरस संक्रमणको चौथो लहर आउन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह सरकारले आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना…

कोरोनाको चौथो लहर सायद बित्यो : दक्षिण अफ्रिका

कोरोना महामारीका कारण दक्षिण अफ्रिकामा लगाइएको नाइट कर्फ्यू हटाइएको छ । त्यहाँका अधिकारीले देशमा कोरोना महामारीको चौथो लहरको उत्कर्ष सायद बितिसकेको आँकलन गरेका छन् ।सरकारले एक बयानमा ओमिक्रोन भेरियन्ट असाध्यै धेरै संक्रामक भएतापनि कोरोनाको पछिल्लो लहरको तुलनामा मानिसहरु अस्पताल भर्ना हुने दर कमै रहेको बताएको छ । यता मृत्युमा पनि साधारण वृद्धि देखिएको जानकारीमा उल्लेख छ ।कोभिड–१९ ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको थियो । यो भेरियन्ट अन्य भेरियन्टको तुलनामा बढी सं

जर्मनीमा फैलियो कोरोनाको चौथो लहर, दैनिक ५० हजार संक्रमित

जर्मनीमा अहिले कोरोना भाइरस संक्रमणको चौथो लहर चलिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५० हजारभन्दा धेरै मानिसमा कोरोना देखिएको छ । महामारीपछि यस्तो पहिलोपटक भएको हो । अवस्था यस्तै रहे अस्पतालहरुमा बिरामीका लागि ठाउँ बाँकी नरहने चेतावनी डाक्टरहरुले दिएका छन् । खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् । त्यहीकारण अहिले खोप नलगाएका मानिसहरुलाई बार र रेस्टुरेन्ट जान कडाई गरिएको छ ।

कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ ।प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।मन्त्रालयले कोरोना स

कोरोनाको तेस्रो, चौथो लहर आउँदा बालबालिका बढी जोखिममा

काठमाडौं : सरकारले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका सबैभन्दा बढी जोखिममा रहने भन्दै विशेष तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। ‘पहिलो र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ', स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ, ‘दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित