१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिले अस्पतालहरुमा तत्काल अक्सिजनको व्यवस्थापन गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको लेखा समितिको भर्चुअल बैठकले प्रदेशमा कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजन अभावमा मृत्युदर समेत बढेको भन्दै सबै अस्पतालमा तत्काल अक्सिजन व्यवस्थापन गर्न निर्देशन दिएको हो । लेखा समितिकी सभापति नन्दा बमले प्रदेश सरकारलाई विकास बजेट […]