गठबन्धनको शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन्ः रामचन्द्र पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताएका छन्। मंगलबार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा (एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताएका हुन्। सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी […]

सम्बन्धित सामग्री

ओलीलाई बलियो बनाउन गठबन्धन भित्रैबाट खेल भयो : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउन गठबन्धन भित्रबाट खेल भएको बताएका छन् । शुक्रबार काठमाडौंको शान्ति वाटिकामा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले भने,  ‘केपी ओली मुलुकको स्थिरताको कारक बन्नुभएको छ । ओलीलाई बलियो बनाउन गठबन्धनलाई कमजोर पार्ने काम भएको छ । हँसिया हथौडामा भोट हालिँदैन भनेर गठबन्धनलाई कमजोर बनाउने खेल भएको छ ।’ उनले नेपाली काँग्रेसका गठबन्धन विरोधी नेताहरुलाई संकिर्ण सोच त्याग्न आग्रह गरे । &

रामचन्द्र पौडेल भन्छन् : कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइन, केपी ओली हुन्

२२ वैशाख, भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातिर लैजान खोजेकाले गठबन्धन गर्नु परेको बताए । ओली निमित्त नायक बनेको भन्दै उनले भन्दै उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा केपी ओली प्रवृत्तिको […]

काँग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग होइन,ओली प्रवृत्तिसँग हो : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिस्पर्धा नेकपा माओवादी र प्रचण्डसँग नभई एमालेको केपी ओली प्रवृत्तिसँग भएको बताएका छन् ।  बिहीबार सत्ता गठबन्धनले भरतपुरमा आयोजना चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसको प्रतिस्पर्धा र द्वन्द्व ओली प्रवृत्तिसँग भएको भन्दै गठबन्धन बनेको बताए । उनले शेरबहादुरभन्दा पहिला आफुले गठबन्धन बन्नुपर्छ भनेर भनेको बताए ।‘नेपाली काँग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, प्रतिस्पर्धा एमालेको केपी अ&

गठबन्धन देखेर ओली थरथरी काँपिरहेका छन् : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा एमाले अध्यक्ष केपी ओली डराएको बताएका छन्। मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले गठबन्धनको शक्ति देखेर ओली थरथरी कामेको बताएका हुन्। ‘यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज…

गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरण गर्नको लागि हो,’ उहाँले भन्नुभयो, ‘गठबन्धनको अहिले शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्, हतास अभिव्यक्ति दिइरहेका छन् र प्रतिगामी र भ्रष्ट तत्वहरूसँग हातेमालो गर्न पुगेका छन् ।’

गठबन्धन देखेर केपी ओली थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कापेको बताएका छन् । मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले अहिले नेपालको राजनीति असजिलो मोडबाट गुज्रिरहेको बताएका हुन् । उनले लोकतन्त्रको लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने पनि बताए । ‘गठबन्धन सत्ताका लागि होइन व्यवस्

देउवाको उदासीनता रहस्यमय लागिरहेको छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय लागिरहेको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले उक्त शंका व्यक्त गरेका हुन्। दुई वटा प्रदेश सरकारमा अविश्वसको प्रस्ताव आएको अवस्था र केन्द्रको केपी ओली सरकार संकटमा परेको बेला…

संसद् विघटन अवैधानिक भएको ओलीले स्वीकारिसके, डटेर सामना गरौं : रामचन्द्र पौडेल

२ माघ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । भिडियो सन्देश दिँदै पौडेलले ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे । ‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त […]

ओली प्रधानमन्त्री हुन योग्य छैनन् : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन्।प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा सम्बोधनका क्रममा प्रतिनिधि सभालाई कुहिएको छानो भनेको विषयमाथि टिप्पणी गर्दै नेता पौडेलले ओली तानाशाह प्रवृतिको भएको टिप्पणी गरेका हुन्।सामाजिक सञ्जालमा नेता पौडेलले भनेका छन्, 'प्रतिनिधिसभालाई कुहिएको नो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन्। उनी नेपालको प्र

केपी ओली जेल बसेको लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा हो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ ज्यान