२७ असार, काठमाडौं । स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले फ्रान्सलाई हराउन सक्छौँ भनेर सोच्नु स्वाभाविक र न्यायसंगत भएको बताएका छन् ।
बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेपछि प्रशिक्षक फुएन्तेले फ्रान्ससँगको खेलका लागि कडा मिहिनेत गर्ने बताएका हुन् …
२७ असार, काठमाडौं । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको …
२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध दोस्रोपटक अग्रता लिएको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलको ८८औं मिनेटमा गोल गर्दै स्पेनले दोस्रोपटक अग्रता लिएको हो ।
पाउ क्युबार्सीले गरेको प्रहार …
२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्पेनविरुद्ध मैदान उत्रिनुअघि वार्म–अपका क्रममा युरी टिलेमान्स घाइते भएपछि बेल्जियम अन्तिम समयमा टोली परिवर्तन गर्न बाध्य भएको छ ।
मिडफिल्डर युरी सुरुवाती–११ बाट बाहिरिएपछि उनको स्थानमा हान्स भानाकेनलाई …
२७ असार, काठमाडौं । अविरल वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विचल्लीमा परेका छन् ।
बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन् । …