मन्त्री खनालको निजी सचिवालयका अनुसार बैठकमा उनले जलवायु जोखिममा रहेका राष्ट्रहरूको आवाजलाई विश्वमञ्चमा प्रभावकारी रूपमा उठाउँदै आएकामा बार्बाडोसप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल र बार्बाडोसबीचको सहकार्य अझ सघन हुनुपर्नेमा जोड दिए।
काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै उक्त मन्त्रालयले प्रदेशका स्वास्थ्य, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सङ्घीय अस्पताललाई सम्भावित […]
Pokhara. Surajkumar Adhikari has been elected as the President of the Nepali Congress Putalibazar Municipality. A new working committee has been selected under the leadership of Adhikari from the convention held in Putalibazar, Syangja. Out of 457 votes cast, Adhikari received 259 votes.His closest competitor Lekhnath Sharma received only 191 votes. Similarly, Khyamkanta Aryal has been elected to the post of Secretary. He won by getting 245 votes, while his competitor Ramprasad Lamsal received 191 votes.Purnabahadur Gurung Dorje has been elected as the Joint Secretary. He won by getting 297 votes, while his competitor Gautam Singh Thakuri received 144 votes....
तनहुँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार, आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् । एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा रहेका उद्योगमध्ये सबैभन्दा बढी घरेलु उद्योग छन् । उनका अनुसार, हाल तनहुँमा […]
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो सदस्यको टुंगो लगाउनुका साथै विभिन्न विभागलाई पूर्णता दिने, भौगोलिक तथा गैरभौगोलिक कमिटीमा सहइञ्चार्जहरु तोक्ने कार्यसूची छ । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव सचिवालयबाट पारित गरिने र केन्द्रीय […]
तनहुँ । तनहुँ ख्रिष्टियन समाजले भोटेकोशी बाढी प्रभावितका लागि रु. दुई लाख सहयोग प्रदान गरेको छ । समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले राससलाई बताए । समाजका अध्यक्ष कृष्णदेव श्रेष्ठले “बाढीपीडितको राहत र पुन:स्थापनाका लागि सरकारसँग हामी पनि छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ”, भने । प्रमुख […]