२० असार, काठमाडौं । आंशिक प्राध्यापकहरूले त्रिभिुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन् ।
सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान …
२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले लामो समयदेखि कानुन बनेको छैन भन्दैमा हतार हतार त्रुटिपूर्ण कानुन बनाउन नहुने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका …
काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग राखेर प्रदर्शन गरेको छ । हिरा, जुहारत तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने लगायत माग उनीहरूको छ । यसअघि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघर […]
In a world where clothing once indicated respect, identity, and even success, dress codes are now being questioned everywhere. From the corporate boardrooms
LALITPUR: The Patan High Court has directed Dr. Sanjeev Tiwari, General Secretary of the Nepal Medical Association (NMA), to appear in person within seven days in connection with a contempt of court case. A joint bench comprising Justices Shyakumar Bhattarai and Hemanta Rawal issued a show cause order during a preliminary hearing on a petition […]
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्ने बताएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी साहले व्यवहारिक रूपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताए […]