५ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा गलत तत्वहरूले देशविरुद्ध भयानक षड्यन्त्र गरिरहेको दावी गरेका छन्।
जेन–जी आन्दोलनमा आगजनी गरिएको बालकोटको घरको बुधबार अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
जेन–जी आन्दोलनकै कारण …
काठमाडौं। युगान्डामा बुधबार भएको सवारीसाधन दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ। राजधानी कम्पालालाई उत्तरी सहर गुलुसँग जोड्ने देशको सबैभन्दा व्यस्त मार्गहरूमध्ये एक कम्पाला-गुलु राजमार्गमा दुर्घटना भएको थियो। युगान्डा प्रहरी बलले मध्याह्न करिब सवा १२ बजे दुई उच्च गतिका बस आपसमा ठोक्किएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार एक बस चालकले दुर्घटनाबाट जोगिन बेस्सरी स्टेयरिङ मोडेका थिए। […]
रसुवा- नेपाल–चीनबीच ल्हेन्दे खोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ । सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि चीन सरकारले पुल निर्माणको पुनःनिर्माण सहयोग गरेको हो । […]
एजेन्सी । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले जेनेभामा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तर व्यवस्थापिका संघ (IPU) को १५१ अौँ महासभामा सहभागिताका लागि जेनेभामा रहेका राष्ट्रिय सभाका अध्यक्ष दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । अध्यक्ष दाहालले महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), […]