आयोजकलाई पन्छाउँदै भरतपुर क्वार्टरफाइनलमा

भरतपुर फुटबल क्लब जगदम्बा जितपुर–सिमरा गोल्डकपको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।  उद्घाटन खेलमा भरतपुर फुटबल क्लबले आयोजक नवजनजागृति युवा क्लबलाई ३–१ गोलअन्तरले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो...

सम्बन्धित सामग्री

भरतपुर २४ को जित

सुशिल पन्त क्षेत्री,चितवन विशाल तामाङको गोलमा पेन्गुईन भरतपुर २४ ले सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा शनिबार भरतपुर २४ ले हानामी भरतपुर फुटबल क्लबलाई १-० ले हरायो । भरतपुर २४ को जितमा विशालले दोस्रो हाफको १० औं मिनेटमा गोल गरे । सुशन गुरुङको थ्रु पासमा विशालले सुन्दर गोल […] The post भरतपुर २४ को जित first appeared on हाम्रो खेलकुद.

भरतपुर विमानस्थलको विस्तार सुरु

चितवनको भरतपुर विमानस्थल विस्तार प्रक्रिया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थल विस्तारको प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेको हो । नगरप्रमुख दाहाल, उपप्रमुख चित्रसेन...

हेटौंडा–भरतपुर प्रशारण लाइन सञ्चालनमा

काठमाडौं : हेटौंडा–भरतपुर २२० केभी प्रशारण लाइन सञ्चालनमा आएको छ।हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको हो ।नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रशारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो । मकवानपुरको हेटाैंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २

भरतपुर आएर फर्किए प्रचण्ड

१३ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार विहान चितवनको भरतपुर आएर फर्किएका छन् । भरतपुर महानगरको मेयरमा पुत्री रेनु दाहालले दोस्रोपटक मेयर पदमा उम्मेदवारी दिएको भोलिपल्ट प्रचण्ड भरतपुर आएर केही घण्टाभित्रै काठमाडौं फर्किएका हुन् । उनी पार्टीका नेताहरुसँगको महत्वपूर्ण भेटघाटका लागि आएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए […]

भरतपुर हामीलाई नै चाहिन्छ भन्ने छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरूले अडान नराखेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भरतपुर र रेणु दाहालमा आफूले अडान नलिएको दाबी गरे । उनले भने, ‘भरतपुर नै नभई भएन रेणु नै नभई भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले […]

भरतपुर महानगर : पेचिलो भिडन्त

भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालले अहिले नेतृत्व गरिरहेकी छिन् । भरतपुर, देशका ६ महानगरमध्ये महिलाले नेतृत्व गरेको एक मात्र महानगर हो । ०७४ को निर्वाचनमा माओवादी र नेपाली कांग्रेसको साझा उम्मेदवारका...

पेचिलो बन्दै भरतपुर

चितवन । चितवनको भरतपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनको सवाल थप पेचिलो बन्दै गएको छ । केन्द्रमा गठबन्धन भएपनि यो पटक भरतपुर आफ्नो दलले नेतृत्व गर्न पाउनुपर्ने कांग्रेस अडानले माओवादी अप्ठेरोमा पर्दै गएको छ । सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन् । जिल्ला नेताहरूले शीर्ष नेतालाई […] The post पेचिलो बन्दै भरतपुर appeared first on राजधानी राष्ट्रिय दैनिक.

भरतपुर सबस्टेसनको मर्मत सकियो

चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरू सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मरहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरूलाई पनि आइतबार...

भरतपुर महानगरले दियो भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री

भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले कोभिड १९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाबारे चर्चा गरिन् । कार्यक्रममा प्रमुख दाहालले काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामीलाई भरत